• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संसदमा बलियो प्रतिपक्षी भएन भने त्यो सरकार निरंकुश हुन्छ,मन लाग्दी गर्छः चित्रबहादुर केसी

by
२६ पुस २०७९,
0
संसदमा बलियो प्रतिपक्षी भएन भने त्यो सरकार निरंकुश हुन्छ,मन लाग्दी गर्छः चित्रबहादुर केसी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा बलियो प्रतिपक्षी दल भएन भने त्यो सरकार निरंकुश हुने बताएका छन्। मंगलबार प्रतिनिधिसभामा विश्वासको मतमाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले संसदमा बलियो र शक्तिशाली प्रतिपक्षी भएन भने सरकार निरंकुश हुने र मनलाग्दी गर्ने बताए।

उनले संसदमा प्रतिपक्षी दलहरुले नै प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दा धेरै कुरा आएको भन्दै आफू अप्ठ्यारोमा परेको बताए। उनले भने,’प्रतिपक्षीले समर्थन गर्दा धेरै कुरा आयो। संविधानमा व्यवस्था नभएको कुरा संसद विघटन गर्न पाउनुपर्छ ,यो प्रजातान्त्रिक हकअधिकार हो भनेर यस्तो खालको आवाज सुन्दा म धेरै अप्ठ्यारोमा परेको छु।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लोकप्रिय हुन संसदमा कामको फेहरिस्ता सुनाएको भन्दै आपत्ती जनाए। उनले नयाँ आउने प्रधानमन्त्रीले आफू लोकप्रिय हुन कामको फेहरिस्ता सुनाउने गरेको बताए।

उनले भने,’आज प्रधानमन्त्री प्रचण्डले कामको फेहरिस्ता सुनाउनु भयो। यस्ता खालका फेहरिस्ता कुनै नौला कुरा होइनन्। हरेक प्रधानमन्त्रीका यसखालका फेहरिस्ता सुन्दै आइएका छौं। कार्यान्वयन हुनु ठूलो कुरा हो।’

नेता केसीले भएभरका दलहरुले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्नु आश्चर्य भएको बताए। ‘संसदीय व्‍यवस्थामा प्रतिपक्षी हुनुपर्छ। भएभरका सबै दल सरकारलाई समर्थन गर्ने। यो मैले बुझ्नै सकिनँ,’उनले भने।

सबै दल सरकारमा सामेल भएर विगतमा भएका कमजोरी ढाक्ने र त्यहीमाथि लडाईँ गरेर फेरि अर्को सरकारमा आउने ताल त यो होइन भन्दै प्रश्न गरे। ‘प्रतिपक्षी नभएको यो कस्तो संसदरु यसरी पनि सरकार चल्छ रुउनले भने,’ यो दृष्य डर लाग्दो छ। यसरी पनि सरकार चल्छरु’

Previous Post

भारतमा भएको बस दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या पाँच पुग्यो

Next Post

नौदेखि १५ महिनाका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयले दियो टिप्स

नौदेखि १५ महिनाका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In