– प्रत्येक दिन बिहान गाईको गहुँतलाई एकएक गिलासका दरले केही महिनासम्म नियमित खानाले टिबी रोग निर्मूल हुन्छ ।
– छिप्पिएको बोकाको मासुको सुप खानाले, कालो सुतलीको पात वा गेडालाई धूलो बनाई महसँग मिलाई खानाले राम्रो फाइदा गर्छ । त्यस्तै चार भाग असुरोको पातकोरसमा एक भाग चिनी, आधा चिया गिलास मख्खन मिसाएर तामाको भाँडोमा तताएर लेदो भएपछि निकाली बेस्सरी फिटेर दुईदुई चम्चाको दरले खाएमा क्षयरोग, छारेरोग, ज्वरो आदि रोगहरुमा आराम मिल्छ ।
– कुभिन्डोको रसमा २ साल काँचो लाहा मिलाई दुईदुई चम्चाको दरले खाने गरेमा राम्रो फाइदा गर्छ ।
साभारः ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट