• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

महोत्तरीका स्थानीय तहको कार्यसम्पादन निक्कै कमजोर, विधुतीय प्रविष्टिमा शुन्य अंक

by
२६ फाल्गुन २०८१,
0
महोत्तरीका स्थानीय तहको कार्यसम्पादन निक्कै कमजोर, विधुतीय प्रविष्टिमा शुन्य अंक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मुल्यांकनमा महोत्तरीका स्थानिय तहहरु कमजोर देखिएका छन ।

स्थानिय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सुचक तथा विवरणको आधारमा आईतवार प्रकाशित मुल्यांकनमा जिल्लाका अधिकांश स्थानिय तह कमजोर देखिएका हुन । कतिपय स्थानिय तहहरुले सवैभन्दा धेरै अंक ८० ल्याएतापनी महोत्तरीका स्थानिय तह भने ४७.३३ भन्दा माथी उक्लन सकेका छैनन ।

४७.३३ अंक ल्याएर जिल्लामा नै पिपरा गाउँपालिका पहिलो वनेको छ । सवैभन्दा कम अंक ३०.७० ल्याउनेमा सोनमा गाउँपालिका वनेको छ ।

पिपरापछी बर्दिवास नगरपालिका ४६.८५ अंक ल्याएर जिल्लाको नै दोश्रो वनेको छ । त्यसपछि क्रमश महोत्तरी गाउँपालिकाले ४६.६६, भंगाहा नगरपालिकाले ४६.२०, लोहारपट्टी नगरपालिकाले ४४.८३, मनरासिस्वा नगरपालिकाले ४३.०३ प्रतिशत अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

त्यस्तै रामगोपालपुर नगरपालिकाले ४२ अंक, जलेश्वर नगरपालिकाले ४१.०१, सम्सी गाउँपालिकाले ४०.६९ अंक, बल्बा नगरपालिका, औरही नगरपालिका र एकडारा गाउँपालिकाले ३९ अंक, मटिहानी नगरपालिकाले ३६.३१ अंक प्राप्त गरेको राजेश्वरी खत्री सापकोटाले जानकारी दिइन ।

वित्त आयोगले विभिन्न १७ वटा सुचकको आधारमा कार्यसम्पादन मूल्याकंन गरेको थियो । निर्धारित समयमा गाउँसभा, नगरसभा नगरेको देखि विधुतिय अनलाइन पोर्टलमा कार्यसम्पादन सुचक सम्बन्धि विवरण तोकिएको अवधीमा प्रविष्टि नगरेको विषयलाई समेत सुचकमा अंकभार निर्धारण गरेको छ ।

यो सुचकमा त बर्दिवास, औरही, भंगाहा, बल्वा, एकडारा, महोत्तरीले त शून्य अंक प्राप्त गरेका छन ।

१७ वटै सुचकमा जिल्लाका स्थानिय तह कमजोर वनेसगैँ आयोगको सिफारिशमा प्रदेश र संघ सरकारले आर्थिक बर्ष २०८१/८२ मा उपलब्ध गराउने वित्तिय समानिकरण अनुदान कटौती हुनेछ ।

Previous Post

ज्ञानेन्द्रलाई विष्णुको जवाफ- काँक्रा चोरेर बियाँ हाम्रो गालामा टाँस्ने ?

Next Post

७ महिनामा महानगरहरूको विकास खर्च जम्मा १८ प्रतिशत

सम्बन्धित खबर

आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना वैशाख २ देखि

१९ चैत्र २०८२,
बालाजु बाइसधारा मेला सुरु
आवाज

बालाजु बाइसधारा मेला सुरु

१९ चैत्र २०८२,
इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

१९ चैत्र २०८२,
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
Load More
Next Post
७ महिनामा महानगरहरूको विकास खर्च जम्मा १८ प्रतिशत

७ महिनामा महानगरहरूको विकास खर्च जम्मा १८ प्रतिशत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In