• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भैरहवामा कांग्रेसको राष्ट्रिय प्रशिक्षण: संगठन सुदृढीकरण र रणनीतिक योजना मुख्य एजेन्डा

by
१९ फाल्गुन २०८१,
0
भैरहवामा कांग्रेसको राष्ट्रिय प्रशिक्षण: संगठन सुदृढीकरण र रणनीतिक योजना मुख्य एजेन्डा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भैरहवामा दुई दिने राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रममा देशभरका १६५ क्षेत्रीय सभापतिहरू सहभागिता जनाउन भैरहवा पुगेका छन्।

उद्घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै प्रशिक्षणको औपचारिक सुरुवात गर्नेछन्। कार्यक्रममा क्षेत्रीय सभापतिहरूसँगै क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख, एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापतिहरू समेत गरी ३३० भन्दा बढी कांग्रेस नेता तथा कार्यकर्ता उपस्थित रहनेछन्।

प्रशिक्षणको मुख्य उद्देश्य पार्टीलाई संस्थागत रूपमा बलियो बनाउने विषयमा छलफल गर्नु हो। उद्घाटनपछि कांग्रेसले हालसम्म गरेका नीतिगत सुधार र भौतिक पूर्वाधारका कामको समीक्षा प्रस्तुत गर्नेछ। साथै, पार्टीको आगामी महाधिवेशन, क्रियाशील सदस्यता, आमनिर्वाचन लगायतका महत्त्वपूर्ण विषयमा विचार विमर्श हुनेछ।

कार्यक्रममा उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्रीहरू कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाण, रमेश लेखक लगायतका नेताहरू सहभागी हुनेछन्।

तर, वरिष्ठ नेता डा. शेखर कोइराला भने कार्यक्रममा सहभागी नहुने भएका छन्। उनका सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार, चार दिनअघि पार्टी केन्द्रीय कार्यालयबाट फोन गरी कार्यक्रममा निमन्त्रणा गरिएको थियो, तर कोइरालाको पूर्वनिर्धारित कार्यसूची भएकाले उनी सहभागी नहुने भएका हुन्।

प्रशिक्षणमा सहभागीहरूले आफ्ना क्षेत्रका अनुभवहरू आदानप्रदान गर्नाका साथै वर्तमान सरकारको कामकाजबारे आलोचनात्मक सुझाव राख्ने अवसर पाउनेछन्। सरकारका दुई मन्त्रीहरूले ती प्रश्नहरूको जवाफ दिने कार्यक्रम पनि रहेको छ।

यसअघि कांग्रेसले माघ २२ र २३ गते पोखरामा ७७ वटै जिल्लाका सभापति, प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिहरूका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको थियो।

Previous Post

कसरी गर्दैछ सरकारले ‘सगरमाथा संवाद’को तयारी ?

Next Post

हेलिकप्टरबाट सामग्री ढुवानी गरी माथिल्लो अरुणको पहुँच मार्ग निर्माण थालियो

सम्बन्धित खबर

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो
फिचर-ब्यानर

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

२८ बैशाख २०८३,
Load More
Next Post
हेलिकप्टरबाट सामग्री ढुवानी गरी माथिल्लो अरुणको पहुँच मार्ग निर्माण थालियो

हेलिकप्टरबाट सामग्री ढुवानी गरी माथिल्लो अरुणको पहुँच मार्ग निर्माण थालियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In