• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१९ फाल्गुन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल

मेषः दिन राम्रो छ। खर्च भने बढ्ने देखिन्छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। उपचारमा भए रोगबाट मुक्त हुने दिन छ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारबाट सुख मिल्नेछ।

वृषः दिन सहज छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथमा रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन सहज छ। साथीभाइले सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः आजको निर्णय दीर्घकालीन बन्ने योग छ। व्यापारमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

सिंहः शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्ने योग छ।

कन्याः अप्रिय शब्दले मन अशान्त बन्नेछ। राजनीतिक क्षेत्रमा विपक्षी साथीको प्रतिवाद सुन्नुपर्ने हुनसक्छ। ठुलो लगानीमा परिवारको तर्फबाट मात्र रकम खर्च गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः परिवारको साथमा घुम्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने जटिल समस्या देखिने जोखिम छ। आज विपक्षी साथीबाट प्रशंसा सुन्न सकिने छ।

वृश्चिकः एकल निर्णय नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः शुभ ग्रहको बहुमत भएको दिन छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन औषधी नियमित गर्नुपर्नेछ। गोप्य कुरा साथीलाई सुनाएमा मात्र घाटा हुने जोखिम छ। परिवार भित्र खेल्ने मान्छेले दुःख दिने भएकाले सचेत बन्नुपर्नेछ।

मकरः दिन सामान्य छ। अन्त्य साढेसाती दशाले गर्दा सोचेका काममा अवरोध सिर्जना हुनेछ। आफ्ना भनिएका भन्दा विपक्षी साथीले सहयोग गर्नेछन्। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भः दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा काम सफल बन्नेछ। सञ्चित धन खर्च हुने दिन छ। मध्यसाढेसाती दशाबाट मुक्त हुन धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्ने दिन छ।

मीनः भएको सम्पत्ति सदुपयोग गर्नुपर्ने दिन छ। सुरुवाती शनिदेवका कारण साथी टाढा हुने जोखिम छ। गोपनीयता भंग नगर्नु उचित हुन्छ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

नायक बिनाको फिल्म, नायिकाको बलमा कथा सुपरहिट

Next Post

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
मनाङमा पहिलो हिमपात, किसानमा खुसीयाली

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In