• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संघीय संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले राखेका मुख्य दश बुँदा

    सरकारबाटै असुरक्षाको महसुस भइरहेको छः अध्यक्ष राई

    महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

    कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

    काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

    धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

by
१८ फाल्गुन २०८१,
0
नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

गुठीपीडित घर्ना दिइँदै काठमाडौँ, २० माघः माइतिघर मण्डलास्थित आइतबार स्वर्गद्वारी गुठी पीडितहरु मोही किसान सङ्घर्ष समितिका सबै पीडितसहित धर्ना दिइँदै। तस्बिरः गोपाल दाहाल÷रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आइतबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शनका क्रममा झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको बताइएको छ ।

त्यसक्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज, डीएसपी गंगा पौडेल घाइते भएका छन् । उनको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ । प्रदर्शनकारीतर्फ पनि केही जना घाइते भएको बताइएको छ । अहिले उक्त क्षेत्रको अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता, एसपी अपिल राज बोहराले जानकारी दिए । संघर्ष समितिले केही समयदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएको छ ।

Previous Post

उपत्यकाको विद्युत् माग सम्बोधन गर्न सबस्टेशन निर्माण गरिँदै

Next Post

युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव सहयोग गर्न कट्टीबद्ध: प्रधानमन्त्री

सम्बन्धित खबर

संघीय संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले राखेका मुख्य दश बुँदा
फिचर-ब्यानर

२९ बैशाख २०८३,
सरकारबाटै असुरक्षाको महसुस भइरहेको छः अध्यक्ष राई
फिचर-ब्यानर

सरकारबाटै असुरक्षाको महसुस भइरहेको छः अध्यक्ष राई

२९ बैशाख २०८३,
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
समाचार

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

२९ बैशाख २०८३,
कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड
समाचार

कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

२९ बैशाख २०८३,
काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग
फिचर-ब्यानर

काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

२९ बैशाख २०८३,
धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते
फिचर-ब्यानर

धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

२९ बैशाख २०८३,
Load More
Next Post
युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव सहयोग गर्न कट्टीबद्ध: प्रधानमन्त्री

युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव सहयोग गर्न कट्टीबद्ध: प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In