• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१८ फाल्गुन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल

मेषः बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। खर्च बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

वृषः सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुने दिन छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या पर्नेछ। शिक्षामा ढिलासुस्ती हुनेछ।

मिथुनः साना कुराले मन अशान्त बन्नेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। विज्ञसँगको भेटले मनमा ऊर्जा मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः शनिको प्रभावले साथी टाढा हुनेछ। स्वास्थ्यमा सुधार हुनाले मनमा उत्साह बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रबाट फाइदा हुनेछ।

सिंहः रोगसँग लड्ने क्षमता बढाउन खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कन्याः व्यापारमा भन्दा शिक्षामा गरेको प्रयास सफल बन्नेछ। खानपानमा समस्या हुनसक्छ। परिवारले निगरानी गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेममा खटपटी बढ्नेछ।

तुलाः शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको तर्फबाट सुझाव प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह मिल्नेछ।

वृश्चिकः स्वास्थ्यमा समस्या हुने भएकाले औषधीलाई नियमित गर्नुपर्ने दिन छ। निजी क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। गोप्य योजना सार्वजनिक नगर्नु राम्रो हुनछ।

धनुः साथीसँगको सहकार्यमा लगानी गर्नु उचित हुनेछ। विपक्षी तपाईं भन्दा बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु पर्ने समय छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखयम बित्नेछ।

मकरः आज गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। दाजुभाइसँगको सहकार्यले मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। परिवारसँग रमाइलो गरेर दिन बित्नेछ।

कुम्भः गुम्न लागेको धन प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो छ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीनः आजको दिन परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने योग छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

बिपी प्रतिष्ठानको सेवा, जनशक्ति र पूर्वाधारमा उल्लेख्य काम गरेका छौँः उपकुलपति डा गिरी

Next Post

ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी

सम्बन्धित खबर

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
आर्थिक

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

४ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

४ कार्तिक २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

४ कार्तिक २०८३,
आवाज

नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

४ कार्तिक २०८३,
आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
आवाज

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

४ कार्तिक २०८३,
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
आवाज

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

४ कार्तिक २०८३,
Load More
Next Post
ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी

ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In