• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनकाे चमेरोमा भेटियाे कोरोनाको नयाँ भाइरस, हुन सक्छ खतरा !

by
१३ फाल्गुन २०८१,
0
चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – आज पनि कोरोना भाइरसको नाम सुनेपछि मानिसहरु डराउँछन् र त्यो डरलाग्दो दृश्य सम्झन्छन, जब यो भाइरसका कारण मानिसहरु लामो समयसम्म घरभित्रै थुनिनु परेको थियो । धेरैले आफ्ना प्रियजन पनि गुमाउनु परेको थियो ।

कोरोना भाइरसको घाउ अझै निको भएको छैन तर चिनियाँ वैज्ञानिकहरूको टोलीले चमेरोमा नयाँ कोरोनाभाइरस एचकेयू–५ सीओवी–२ पत्ता लगाएको जनाएका छन, जसले मानिसलाई संक्रमित गर्न सक्छ।

चिनियाँ भाइरस वैज्ञानिकहरूको टोलीले चमेरोमा फेला परेको नयाँ कोरोना भाइरस मानिसमा पनि सर्ने खतरा रहेको पत्ता लगाएको हो । यो अध्ययनको नेतृत्व ‘वुहान इन्स्टिच्युट अफ भाइरोलोजी’ (डब्ल्यूआईभी) का चिनियाँ भाइरोलोजिस्ट शि झेंगलीले गरेका थिए। तपाईलाई भनौं कि कोभिड– १९ कथित रूपमा (डब्ल्यूआईभी) मार्फत फैलिएको दाबी गरिएको छ ।

भाइरस एचकेयू–५ सीओवी–२ कोरोनाभाइरसको नयाँ रूप हो, जुन पहिलो पटक हङकङमा जापानी पिपिस्ट्रेल ब्याट्समा पहिचान गरिएको थियो।हङकङस्थित ‘साउथ चाइना मर्निङ पोस्ट’को समाचार अनुसार यो नयाँ भाइरस ‘मेर्बेको भाइरस’ उपप्रकारबाट आएको हो, जसमा ‘मिडल इस्ट रेस्पिरेटरी’ सिन्ड्रोम (मर्स) हुने भाइरस पनि समावेश छ।

सेल जर्नलमा प्रकाशित एक अध्ययनमा सीको नेतृत्वमा रहेको टोलीले लेखेको छ, ‘हामीले एचकेयू–५ सीओवी–२ को फरक वंश लाइनेज दुइ, जेनावलोजी पहिचान गरेका छौं, जुन चमेरा र मानिसमा मात्रै नभई एउटै उत्पत्तिको एउटै आनुवंशिक विशेषता भएका विभिन्न स्तनधारी प्राणीहरूमा पनि फैलिन सक्छ।’

अन्वेषकहरूले पत्ता लगाए कि जब भाइरसलाई चमेरो नमूनाहरूबाट अलग गरिएको थियो, यसले मानव कोशिकाहरूका साथै कृत्रिम रूपमा बढेको कोशिका वा तन्तुहरूको सानो समूहलाई पनि संक्रमित गरेको देखिएको थियो ।

न्यूज वीकमा प्रकाशित रिपोर्टका अनुसार यो नयाँ भाइरसले मानिसको एसीइ दुइ रिसेप्टरसँग राम्रोसँग बाँध्ने क्षमता राखेको छ। प्रयोगशालामा गरिएको परीक्षणमा यो भाइरसले मानव कोशिका र अंगहरूमा संक्रमण फैलाउन सफल भएकाले यसको खतरनाक हुने सम्भावना झनै बढेको जनाइएको छ ।

एचकेयू–५ सीओवी–२ को खोजले यो तथ्यलाई अझ बलियो बनाउँछ कि चमेरोमा पाइने कोरोना भाइरसहरूमा नजर राख्नु धेरै महत्त्वपूर्ण छ किनभने तिनीहरू भविष्यमा मानिसका लागि ठूलो खतरा बन्न सक्छन् ।

हाल एचकेयू–५ सीओवी–२ भाइरसले तत्काल कुनै खतरा निम्त्याउने वा नदिने भन्ने स्पष्ट भनिएको छैन तर भविष्यमा यस्ता महामारीबाट बच्न हामी सतर्क रहनुपर्ने र तयार रहनुपर्ने वैज्ञानिकहरू बताएका छन । यसमाथी, थप अनुसन्धान भइरहेको छ ।

चीनले कोभिड–१९ कुनै प्रयोगशालाबाट लीक भएको अन्यको दाबी र आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ तर वुहान भाइरस इन्स्टिच्युटमा भने अझै अनुसन्धान भइरहेको जनाइएको छ ।

Previous Post

फेब्रुअरी २८ मा हुदैँछ दुर्लभ ‘ग्रहहरूको परेड’

Next Post

कसैलाई नभन्ने ती कुराहरू के के हुन्, जुन लुकाएर राख्नु पर्छ ?

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
चाणक्यका केही अमर वाणीहरु

कसैलाई नभन्ने ती कुराहरू के के हुन्, जुन लुकाएर राख्नु पर्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In