• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राजतन्त्रको भूत फेरि जाग्यो? ज्ञानेन्द्रको सत्ता मोह र गद्दीको दिवास्वप्न!

by
७ फाल्गुन २०८१,
0
राजतन्त्रको भूत फेरि जाग्यो? ज्ञानेन्द्रको सत्ता मोह र गद्दीको दिवास्वप्न!
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। गद्दी त्यागेको दुई दशकपछि पूर्वराजा ज्ञानेन्द्र फेरि राजकीय महत्वाकांक्षासहित अगाडि आउन खोजिरहेका छन्। ७८ वर्षको उमेरमा ‘श्री ५ महाराजाधिराज’को नाममा विज्ञप्ति जारी गर्दै जनताको साथ खोज्नु, राजनीतिक पुनरागमनको संकेत मात्र होइन, उनको अहंकारी लालसाको पुनरुत्थान हो।

राजनीतिक सत्ताको स्वाद चाखिसकेका शासकहरूलाई सत्ताबाट अलग हुन कठिन हुन्छ, विशेषतः जब उनीहरू निरंकुश शासन प्रणालीका अभ्यस्त छन्। ज्ञानेन्द्र पनि यसको अपवाद होइनन्। प्रजातान्त्रिक संस्कार भएका मुलुकहरूमा सत्ता हस्तान्तरण स्वाभाविक हुन्छ, तर सत्ता गुमाएका महत्त्वाकांक्षी शासकहरू सधैं कुनै न कुनै तिकडममा हुन्छन्।

दरबार हत्याकाण्डले उनी गद्दीमा पुगे, जुन उनको स्वाभाविक हक थिएन। गद्दी चढ्नासाथ उनले हत्याकाण्ड भएको दरबार भत्काइदिए। किन? प्रमाण मेट्न? सत्य गाड्न? आजसम्म उनले त्यसबारे कुनै स्पष्टता दिएका छैनन्।

जब गद्दीमाथि उनी टिक्न सकेनन्, लोकतन्त्रलाई कुल्चने प्रयास गरे। ‘म दाजु (राजा वीरेन्द्र) जस्तो टुलुटुलु हेर्ने राजा होइन’ भन्दै जनताको टाउकोमा लाठी बर्साउन आदेश दिने शासकले आज आएर जनताको साथ खोज्नु विडम्बना मात्र होइन, निर्लज्जता पनि हो। दुई वर्षभित्रै उनको निरंकुश शासन ताशको पत्ताजस्तै ढल्यो।

अब प्रश्न उठ्छ— ज्ञानेन्द्रको विज्ञप्तिको असली उद्देश्य के हो? के उनी लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्दै सक्रिय राजनीतिमा आउन चाहन्छन्? कि फेरि गद्दीको सपना देखिरहेका छन्? यदि चुनाव लड्न खोजेका हुन् भने त्यो प्रजातान्त्रिक अभ्यासभित्र अटाउँछ। तर यदि पुनः ‘राजा’ बन्ने सपना देख्दै जनताको साथ खोजेका हुन् भने, उनी सपना देख्न सक्छन्, तर जनताले उनलाई फेरि स्वीकार्ने आधार शून्य छ।

केवल वर्तमान सत्ताको अकर्मण्यता र नेताहरूको भ्रष्टाचारकै सेतो झण्डा बोक्दै ज्ञानेन्द्र फर्किन सक्छन्? नेपालको राजतन्त्र एकपटक जनताको आवाजमा समाप्त भइसकेको छ। अब कुनै हिन्दू राष्ट्रवादी शक्तिको सहाराले उनी पुनः गद्दीमा फर्कने कल्पना गरिरहेका हुन् भने, त्यो दिवास्वप्न मात्र हुनेछ।

र, अन्त्यमा, ज्ञानेन्द्रपछि गद्दीमा पारस शाह आउने कुरा त झन् कल्पनासम्म गर्न सकिँदैन। पारस शाहको छवि ‘राजपरिवारको सबैभन्दा बदनाम पात्र’को रूपमा स्थापित भइसकेको छ। ज्ञानेन्द्रको राजतन्त्र फिर्तीको सपना केवल इतिहासमै सीमित हुनेछ।

Previous Post

पोखरा घटना : बेलुनमा हाइड्रोजन भर्ने भारतीय पक्राउ

Next Post

असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री

असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In