• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खुल्याे सुपारी आयात, नयाँ उद्योगलाई पनि अनुमति

by
७ फाल्गुन २०८१,
0
खुल्याे सुपारी आयात, नयाँ उद्योगलाई पनि अनुमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले नयाँ खुलेका उद्योगलाई पनि सुपारी, केराउ र मरीचको आयात अनुमति दिने निर्णय गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त निर्णय लागू गरेको हो।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरीचको आयातमा रहेका प्रतिबन्ध हटाइएका जानकारी दिनुभएकाे छ ।

यसअघि, तस्करीको समस्या बढेपछि २०७६ चैत २४ मा सरकारले यी वस्तुहरूको आयातमा पूर्ण बन्देज लगाएको थियो। त्यसपछि २०७७ चैत ९ मा पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लागू गरिएको थियो। सोको आधारमा उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थको रूपमा सुपारी, केराउ र मरीचको आयात अनुमति दिइएको थियो।

तर, यसपटक नयाँ उद्योगलाई पनि आयात अनुमति दिने व्यवस्था गरिएको छ। पहिले कम्तीमा पाँच वर्ष पुरानो उद्योगलाई मात्र आयात अनुमति दिइने थियो, अहिले भने नयाँ उद्योगलाई पनि सुविधा मिलेको छ। मन्त्रालयका अधिकारीले पुरानो कार्यविधि खारेज गरि नयाँ नीति लागू गरेको बताएका छन्।

सुपारी भारतबाट आयात हुने प्रमुख वस्तु हो, र यसका लागि खाद्य अनुज्ञापत्र, उत्पत्तिको प्रमाणपत्र, क्वारेन्टाइन जस्ता कागजातहरू चाहिन्छ। तर, यी प्रक्रियाहरू पुरा गर्न झमेला भएकोले तस्करी बढेको भनाइ छ।

सुपारीको स्वदेशी उत्पादन सस्तो नहुँदा आयात गर्नुपर्ने बाध्यता रहेको छ। यस आर्थिक वर्षको पहिलो छ महिना ४१ करोड १७ लाखको सुपारी आयात भएको र गत वर्ष १ अर्ब ५ करोड ८४ लाखको सुपारी आयात भएको थियो।

नयाँ कार्यविधि अनुसार, उद्योग दर्ता प्रमाणपत्र, भ्याट र प्यान दर्ताको प्रमाणपत्र लगायतका कागजात प्रस्तुत गरेर उद्योगहरूले आफ्नो आयात अनुमति प्राप्त गर्नुपर्नेछ।

Previous Post

वडासचिव कुट्ने वडाध्यक्ष १० दिन हिरासतमा

Next Post

इन्जुरी समयको चौथो मिनेटको गोलले म्युनिख च्याम्पियन्स लिगको दोस्रो चरणमा

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
इन्जुरी समयको चौथो मिनेटको गोलले म्युनिख च्याम्पियन्स लिगको दोस्रो चरणमा

इन्जुरी समयको चौथो मिनेटको गोलले म्युनिख च्याम्पियन्स लिगको दोस्रो चरणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In