• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

    सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

    युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्ततः प्रभासको महत्वकांक्षी फिल्म ‘फौजी’मा आलिया भट्ट पनि देखिने

by
६ फाल्गुन २०८१,
0
अन्ततः प्रभासको महत्वकांक्षी फिल्म ‘फौजी’मा आलिया भट्ट पनि देखिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। ‘कल्कि : २८९८ एडी’ बाट बक्स अफिसमा धुम मच्चाउने प्रभाससँग अहिले एक–दुई होइन करिब आधा दर्जन ठूला फिल्म रहेका छन्, जसमध्ये एक हो ‘फौजी’ .

यो चलचित्रलाई हनु राघवपुडीले निर्देशन गर्दैछन् । अहिले प्रभास फिल्मको सुटिङमा व्यस्त छन् । हालै यो फिल्ममा अनुपम खेर महत्वपूर्ण भूमिकामा देखिने खुलासा भएको छ । अब यसमा आलिया भट्टको पनि प्रवेशको खबर आइरहेको छ ।

केही दिन अघि साउथ स्टार साई पल्लवी ‘फौजी’ मा प्रवेश गरेको खबर आएको थियो । उनको भूमिका महत्वपूर्ण हुने र उनी फिल्मको फ्ल्यास ब्याक कथामा देखिने बताइएको थियो तर अहिले आलिया भट्टको प्रवेशको खबरले फ्यानहरु उत्साहित भएका छन् । सिने जोसले आफ्नो एक रिपोर्टमा आलियाको फिल्ममा विशेष भूमिका हुने बताएको छ ।

समाचारमा ‘फौजी’को कथामा राजकुमारी पात्र रहेको दाबी गरिएको छ । अहिले आलिया भट्टले सोही भूमिका निर्वाह गर्ने बताइएको छ । फिल्ममा अनुपम खेरको प्रवेशको कुरा फौजीका निर्माताले आफैंले पुष्टि गरेका थिए तर अहिलेसम्म आलियाको प्रवेशको खबरलाई लिएर निर्माताकोतर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

अर्थात् आलियाको प्रवेशलाई आधिकारिक रूपमा स्वीकृत हुन बाँकी रहेको जनाइएको छ । तर, यदि यो खबर सत्य हो भने यो आलिया र प्रभासको पहिलो सँगै फिल्म हुनेछ । प्रभासको फौजी लामो समयदेखि चर्चामा छ । यो एक दमदार एक्शन फिल्म हुने बताइएको छ, जसको कथा पनि राम्रो हुने अपेक्षा गरिएको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने यसको बजेट करिब ४०० करोड रुपैयाँ छ । यस्तो अवस्थामा यसको स्टार कास्ट पनि ए–लिस्टर्सले भरिपूर्ण हुनेछ ।

अहिले प्रभास आफ्नो अर्को फिल्म ‘द राजा साब’ को रिलिजको प्रतिक्षामा छन् । उनको फिल्म यसै वर्षको अप्रिल १० मा हलमा रिलिज हुने तयारीमा छ भने आलिया भट्टको कुरा गर्ने हो भने उनले आफ्नो करियरमा साउथको एउटा मात्र फिल्ममा काम गरेकी छिन् । उनी एसएस राजामौली निर्देशित फिल्म ुआरआरआरु मा राम चरण र जुनियर एनटीआर जस्ता स्टारहरूसँग देखिएकी थिइन् ।

उनको भूमिका सो फिल्ममा सानो भए पनि उनको अभिनयलाई निकै रुचाइएको थियो ।

Previous Post

सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण

Next Post

व्यायाम गर्दा हृदयघातको जोखिम किन बढ्छ, कस्ता व्यक्तिहरूले भारी कसरत गर्नु हुँदैन ?

सम्बन्धित खबर

सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने
फिचर-ब्यानर

सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

२६ बैशाख २०८३,
दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा
समाचार

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

२६ बैशाख २०८३,
युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो
अन्तर्राष्ट्रिय

युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

२६ बैशाख २०८३,
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

२६ बैशाख २०८३,
हर्मुज तनावबीच युद्धविराम विस्तार
अन्तर्राष्ट्रिय

स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

२६ बैशाख २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
फिचर-ब्यानर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

२६ बैशाख २०८३,
Load More
Next Post
व्यायाम गर्दा हृदयघातको जोखिम किन बढ्छ, कस्ता व्यक्तिहरूले भारी कसरत गर्नु हुँदैन ?

व्यायाम गर्दा हृदयघातको जोखिम किन बढ्छ, कस्ता व्यक्तिहरूले भारी कसरत गर्नु हुँदैन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In