• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्प र पुटिनबीच टेलिफोन बार्ता, ट्रम्प भन्छन् – युक्रेनसँग युद्द रोक्न मस्को तयार

by
१ फाल्गुन २०८१,
0
ट्रम्प र पुटिनबीच टेलिफोन बार्ता, ट्रम्प भन्छन् – युक्रेनसँग युद्द रोक्न मस्को तयार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिच टेलिफोन बार्ता भएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पुटिनसँग ट्रम्पले टेलिफोन बार्ता गरेका हुन् । उनले राष्ट्रपति निर्वाचनको दौरानमा रूस-युक्रेन युद्द रोक्न पहल गर्ने प्रतिबद्दता जनाएका थिए, जसलाई कार्यान्वयनमा लैजान खोजिरहेका छन् ।

बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग “लामो” वार्ता भएको ट्रम्प स्वयंमले आफ्नो सोसियल मिडिया ट्रुथमार्फत जानकारी दिएका हुन् । उनका अनुसार जारी युक्रेनसँग युद्धको बारेमा कुरा गर्दै पुटिन “तुरुन्तै” वार्ता सुरु गर्न सहमतसमेत भएका छन् ।

“हामी सँगै काम गर्न सहमत भयौं, एक अर्काको राष्ट्रहरूको भ्रमणसहित, धेरै नजिकबाट,” ट्रम्पले बुधवार ट्रुथ सोशलमा पोस्ट गरे, “हामीले हाम्रा सम्बन्धित टोलीहरूलाई तुरुन्तै वार्ताको पहल र वतावरण बनाउनका लागि प्रकिया सुरु गर्न निर्देशन दिन पनि सहमति जनाएका छौं र हामी युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई फोन गरेर उनलाई यो वार्तालापको बारेमा जानकारी गराउने छौं, जुन मैले अहिले गरिरहेको छु ।`

उनले अगाडि भनेका छन, `मैले विदेश सचिव मार्को रुबियो, सीआईएका निर्देशक जोन रेटक्लिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज, र राजदूत, विशेष दूत, स्टीव, विट्भेट, विशेष प्रतिनिधिलाई सोधेको छु र यो प्रयास दृढतापूर्वक सफल हुनेछ ।”

रुस र युक्रेनबीच फेब्रुअरी २०२२ देखि युद्ध जारी छ, रूसले आफ्नो छिमेकी राष्ट्रलाई पहिलो पटक आक्रमण गरिरहेको छ । ट्म्पले चुनावी अभियानको क्रममा बारम्बार भनिरहेका थिए कि यदि उनी २०२१ मा राष्ट्रपति भएको भए युद्ध सुरु हुने नै थिएन र पुन: निर्वाचित भएमा युद्ध अन्त्य गर्ने वाचा पनि गरेका थिए ।

ट्रम्पले आफ्नो ट्रुथ सोशल पोष्टमा अगाडि भनेका छन, `हामीले दोस्रो विश्वयुद्धको अन्त्यका लागि रूससँग मिलेर गरिएको सहयोग तथा अहिले दशकौं पछाडि जाँदै गरेको अमेरिका-रूस सम्बन्धको बारेमा छलफल गरेको छौं ।´

`खासमा हामी दुबैले हाम्रा राष्ट्रहरूको महान इतिहासलाई प्रतिबिम्बित गर्यौं र हामीले दोस्रो विश्वयुद्धमा सँगै लड्यौं भन्ने तथ्यलाई सम्झियौं, त्यो बेला रसियाले दशौं लाख मानिसहरू गुमायो र हामीले पनि धेरै गुमायौं,” ट्रम्पले पुटिनसँगको आफ्नो टेलिफोन बार्ता पछि ट्रुथमा पोस्टमा भने ।

Previous Post

‘नगर गान’ तयार गर्दै बर्दघाट

Next Post

२४ वर्षपछि सडक स्तरोन्नति

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
२४ वर्षपछि सडक स्तरोन्नति

२४ वर्षपछि सडक स्तरोन्नति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In