• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३० माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ ३० गते बुधबारको राशिफल

मेषः दिन राम्रो छ। बोल्दा एक पटक सोच्नुपर्ने हुन्छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीभाइको सहयोगमा सोचेको काम बन्नेछ। परिवारको साथमा धार्मिक यात्रा तय हुनेछ।

वृषः धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। उनुत्पादक क्षेत्रको खर्च कटौती गर्ने समय आएको छ। व्यापारमा साथीसँग सहकार्यको हात अगाडि बढाउनुपर्नेछ। शिक्षामा गहिरो अध्ययनको आवश्यकता देखिन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुनः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। परिवारको साथमा घुमघामको रमाइलो अवसर मिल्नेछ। मनको कुरा खुलेर आफन्तसँग साटेमा मन शान्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः सोचेको काम बन्नेछ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुने दिन छ। विपक्षी समूह कठोर भएकाले राजनीतिमा सचेत भएर अगाडि बढ्नुपर्ने समय आएको छ।

सिंहः सञ्चित धन खर्च हुनेछ। साथीभाइ दाहिना भएकाले सोचेको काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अभिभावकको सल्लाह लिएर अगाडि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ।

कन्याः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा झुकाब बढ्नेछ। स्वास्थ्यमा सुधार भएकाले काम सहजै बन्नेछन्। परिवारको सल्लाह अनुसार अगाडि बढेमा काम बन्नेछ। यस्तो कामले मनमा उत्साह बढ्नेछ।

तुलाः शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने जोखिम छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। आफन्तले भन्दा अरुले तपाईंको प्रशंसा गर्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ।

वृश्चिकः अढैया शनि भए पनि आज तपाईंका लागि शुभ ग्रहको बहुमत छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। परिवारको साथमा समय बिदाउँदा मन शान्त बन्नेछ।

धनुः दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। उत्तरको लामो यात्रामा नजानु उचित हुन्छ। बौद्धिक व्यक्ति तपाईंको पछाडि लागेकाले सचेत भएर अगाडि बढ्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ।

मकरः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। साथीभाइले संकटमा साथ दिनेछन्। विज्ञसँगको परामर्शले मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो रहेको छ। परिवारको साथमा अगाडि बढ्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः मध्य साढेसाती दशा चलिरहेकाले मन अशान्त बन्नेछ। सोचेका काममा अवरोध हुनेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्नेछ।

मीनः दिन राम्रो छ। तपाईंको कला र गलाको प्रदर्शनले फाइदा हुनेछ। सहकार्य गरेका संस्थाबाट मान र सम्मान प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। गणेशको पूजा गर्नु फाइदा हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन

Next Post

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, तराई र पहाडी भागमा हुस्सु र हल्का हिमपातको सम्भावना

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, तराई र पहाडी भागमा हुस्सु र हल्का हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, तराई र पहाडी भागमा हुस्सु र हल्का हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In