• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ट्रम्पको हमासलाई चेतावनी, ‘शनिबारसम्म सबै बन्दी रिहा गर, नत्र नर्कमा जानेछौ’

by
२९ माघ २०८१,
0
ट्रम्पको हमासलाई चेतावनी, ‘शनिबारसम्म सबै बन्दी रिहा गर, नत्र नर्कमा जानेछौ’

President Donald Trump speaks in the James Brady Press Briefing Room at the White House, Thursday, Jan. 30, 2025, in Washington. (AP Photo/Alex Brandon)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई गाजाका सबै बन्धकहरूलाई रिहा गर्न शनिबार दिउँसोको समयसीमा दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हमासलाई कडा चेतावनी दिँदै शनिबार दिउँसो १२ बजेसम्म गाजाका सबै बन्धकहरूलाई रिहा गर्ने समयसिमा तोकेका हुन् । उनले चेतावनीको भाषामा भने, ‘नत्र त्यसको परिणाम भोग्नुपर्नेछ र स्थिति निकै खराब हुनेछ ।’ साथै, समयसीमा कटाएमा उनले इजरायल–हमास युद्धविराम रद्द गर्न पनि आह्वान गर्नेछन् ।

हमासले इजरायली बन्धकहरूको रिहाई रोक्ने धम्की दिएपछि ट्रम्पको यो पछिल्लो टिप्पणी आएको हो । हमासको कदमलाई डरलाग्दो भन्दै ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग युद्धविरामको अन्तिम नतिजा के हुन्छ भन्ने निर्णय इजरायललाई दिने बताए ।

‘तर जहाँसम्म मेरो कुरा छ, शनिबार राति १२ बजेसम्म सबै बन्धक रिहा भएन भने त्यो युद्दबिराम रद्द हुन सक्नेछ, नर्कका ढोकाहरू खुल्नेछन् । बाँकी सबै बन्धकहरूलाई रिहा अब हुनुपर्छ’ ट्रम्पले भने, ‘ती सबै बन्दी हामी फिर्ता चाहन्छौं ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दृढ अडानलाई दोहोर्‍याउँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले थुनामा रहेका तीनै जनालाई फिर्ता गरेपछि हमासद्वारा बन्धक बनाएका सबै इजरायलीहरूलाई तत्काल रिहा गर्न आह्वान गरेका थिए ।

रुबियोले ट्वीटरमा लेखेका छन्, ‘बन्दीहरू ४९० दिन पछि, एली, ओर र ओहाद अन्ततः इजरायलमा घर पुगेका छन् । संयुक्त राज्यका राष्ट्रपतिले स्पष्ट गरिसकेका छन्, हमासले अब सबै बन्धकहरूलाई रिहा गर्नुपर्छ ।’

Previous Post

नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी निर्विरोध निर्वाचित

Next Post

नेपालको भ्रष्टाचार सूचकाङ्कमा सुधार, तर स्थिति अझै चिन्ताजनक

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post
नेपालको भ्रष्टाचार सूचकाङ्कमा सुधार, तर स्थिति अझै चिन्ताजनक

नेपालको भ्रष्टाचार सूचकाङ्कमा सुधार, तर स्थिति अझै चिन्ताजनक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In