• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अध्यादेशमा अलमल: राष्ट्रिय सभाले स्वीकार नगरे के हुन्छ अध्यादेश ?

by
२४ माघ २०८१,
0
अध्यादेशमा अलमल: राष्ट्रिय सभाले स्वीकार नगरे के हुन्छ अध्यादेश ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।सरकारले सदन समक्ष पेश गरेका अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत हुन्छ वा हुँदैन भन्ने विषयले यतिवेला सबैको ध्यान खिचेको  छ।

सदनका मुख्य दुई ठुला दलको गठजोड एवम् दुई तिहाइको सममर्थन रहेको सरकारले ल्याएको अध्यादेश सदनबाट पारित हुने विषयमा यति धेरै संशय अफैमा अविश्वसनीय जस्तै लाग्छ ।

तर प्रतिनिधि सभाले सहजै स्वीकार गर्ने अध्यादेश राष्ट्रसभाबाट त्यसै गरी स्वीकृत गर्ने अंक गणित भने सत्ता पक्षसँग उपलब्छ छैन ।

नेपालको संविधानले सरकारले ल्याएको अध्यादेश सदन संचालन भएको ६० दिन भित्र सदनबाट पारित गर्नुपर्ने संवेधानिक ब्यवस्था गरेको छ ।

प्रतिनिधि सभामा सत्तापक्षले सहजै अध्यादेश स्वीकृत त गरे पनि उक्त अध्यादेश राष्ट्र सभाबाट पारित हुन नदिने रणनीतिमा प्रतिपक्षी दलहरु जुटेका छन् । नेपालको संविधानले दुवै सदनले अध्यादेश स्वीकार गर्नुपर्ने संवैधानिक ब्यवस्था गरेको छ ।

यस्तो अवस्थमा अवस्थामा निर्णयक भूमिकामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी दल नेपाल देखिएको छ । सरकारले सदनमा पेश गरेका अध्यादेशहरुलाई अस्वीकृत गर्ने विपक्षी गठबन्धले जनता समाजवादी दललाई आग्रह गरिरहँदा यता सरकारका सहभागी दल नेपाली काँग्रेस र एमाले अध्यादेश पारित उक्त दलको साथ र समर्थन खोजिरहेका छन् ।

राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृतका लागि कुन ५९ सदस्यीय राष्ट्रिय सभामा ३० जना सांसदको समर्थन आवश्यक पर्छ ।

राष्ट्रिय सभामा सत्ता पक्षकादलका सांसदहरु क्रमस कांग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी (१) गरेर सत्तापक्षतर्फ २७ जना सांसद छन् ।

अध्यादेश अस्वीकृत गर्न चाहेको माओवादी केन्द्र (१७), नेकपा एकीकृत समाजवादी (८) र राष्ट्रिय जनमोर्चा (१) गरेर २६ जना सांसद सांसद छन् ।

यस्तो अवस्थामा सत्तापक्ष होस वा विपक्ष अध्यादेश स्वीकृत वा अस्वीकृत गर्न जसापाको समर्थन अनिवार्य बनेको छ ।

यो अवस्थमा जसपा नेपालले भने अध्यादेशको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवैतिरको संवादलाई निरन्तरता दिएको छ । उक्त दलले राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशको विषयवस्तु समेत अध्ययन गरिरहेको छ । अध्यादेश समर्थन वा अस्वीकार कुनै निर्णयमा उक्त दल पुगेको अझै पुगको छैन ।

अस्वीकृत भए के हुन्छ ?  

संविधान त संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने ब्यवस्था गरेको छ । यसरी जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ ।

यही ब्यवस्थामा रहेकर सरकारले अध्यादेश ल्याएको हो । प्रत्येक अध्यादेश-जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गर्नुपर्ने छ । सोही ब्यवस्था अनुसार सरकारले यस बीचमा ल्याएका अध्यादेश स्वीकृतका लागि संघी सदनमा पेश गरेको छ । यसरी सदनमा पेश भएको अध्यादेश दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुने संवैधानिक ब्यवस्था रहेको छ ।

माघ १८ गते बसेको हिउदे अधिवेशको पहिलो दिन बसेको प्रतिनिधि सभा राष्ट्रिय सभाको बैठकमा  राष्ट्रपतिबाट जारी भएका ६ वटा अध्यादेश पेश भएका छन् ।

Previous Post

समस्या झेल्दै भोजपुरे खुकुरी उद्योग

Next Post

के बच्चाहरूलाई आफ्ना आमाबाबुबाट क्यान्सर वंशाणुगत रूपमा सर्छ ?

सम्बन्धित खबर

मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
Load More
Next Post
के बच्चाहरूलाई आफ्ना आमाबाबुबाट क्यान्सर वंशाणुगत रूपमा सर्छ ?

के बच्चाहरूलाई आफ्ना आमाबाबुबाट क्यान्सर वंशाणुगत रूपमा सर्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In