• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१५ माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ १५ गते मंगलबारको राशिफल

मेषः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग रहेको छ।

वृषः बोल्दा सचेत बन्नुपर्ने दिन छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। बन्धु र साथीभाइले साथ दिनेछन्। राज्यको तर्फबाट महत्त्वपूर्ण अवसर प्राप्त हुने दिन छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मिथुनः दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जत र सम्मान प्राप्त हुनेछ। साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा मेहनत गरेमा दिन सहज बन्नेछ।

कर्कटः सानो कुराले मन खिन्न हुनेछ। विपक्षी साथीले निगरानीमा राखेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। गुम्न लागेको धन प्राप्त हुने योग रहेको छ।

सिंहः दिन राम्रो छ। आम्दानी बढ्नेछ। व्यापारमा फाइदा हुनेछ। खानपानमा समस्या हुनसक्छ जोखिम छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ।

कन्याः अर्काको प्रगति देखेर मन अशान्त बन्नसक्छ। काम गर्दा शान्त भएर अगाडि बढ्नुपर्ने समय छ। स्वास्थ्यको पर्खाइमा भए सुधार हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुलाः बौद्धिक क्षेत्रको लगानीबाट नाम र दाम मिल्नेछ। बन्धुसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। मनमा भएका कौतुहल हटेर जानेछन्। शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्ने आवश्यकता देखिन्छ। गोपनीयता भंग नगर्नु उचित हुनेछ।

वृश्चिकः आफूले आफ्नो मूल्यांकन गर्न नसक्दा हिनताबोध हुनेछ। यो शनिदेवको प्रभाव हो। धन आर्जनका लागि समय सहज भए पनि स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा परिवारको साथ मिल्नेछ।

धनुः ठुलो योजना अगाडि बढाउँदा फाइदा हुने दिन छ। हरेक काममा साथ मिल्नेछ। बौद्धिक व्यक्ति प्रतिस्पर्धामा सक्रिय भएकाले सचेत बन्नु उचित हुनेछ। साथीको साथ प्राप्त हुनेछ।

मकरः शुभ ग्रहको बहुमत भएकाले स्वास्थ्यमा सुधार हुनेछ। अन्त्य साढेसाती दशा रहेकाले खर्च बढ्नेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्दा फाइदा हुनेछ।

कुम्भः तपाईंको राशिमा उदयशुक्र पुगेकाले दिन सहज छ। तीर्थ यात्राको सुरुवात हुनेछ। साना कुराले मनमा खटपटी भए पनि धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ।

मीनः दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको भेटले मनको खटपटी निरखार हुनेछ। सहकर्मीसँगको कार्य एकताले दिन सहज बन्नेछ। शिक्षाको क्षेत्रमा थप मेहनत गर्नुपर्नेछ। संकटमा परिवारको भने साथ मिल्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

करिना कपुरको फिटनेस

Next Post

कस्तो रहला आज देशभरको मौसम ?

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

कस्तो रहला आज देशभरको मौसम ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In