• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सञ्चालनको ७ महिनामै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित, यस्ता छन कारण

by
२३ पुस २०७९,
0
सञ्चालनको ७ महिनामै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित, यस्ता छन कारण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुसँगै भिजिविलिटी ९आँखाले देख्नसक्ने दूरी० कम हुँदा जहाज उडान तथा अवतरण प्रभावित हुनथालेको छ । इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम आईएलएस (थोरै भिजिविलिटी हुँदा पनि जहाज उडान, अवतरण गर्न सकिने उपकरण) जडान गरिएको भएपनि भारतीय पक्षले सहमति नदिदा उडान उडान तथा अवतरण प्रभावित भएको हो ।

विमानस्थलका अनुसार करिब १० करोड रुपैयाँ खर्चेर क्याटागेरी–१ को आईएलएस उपकरण जडान भएको छ । यो अत्याधुनिकमात्रै छैन, क्याटागोरी–२ का उपकरणसमेत प्रयोग गरिएको छ । केही उपकरण मात्रै थप्न बाँकी छ । क्याटगेरी–२ को आईएलएस जडानले ३५० मिटरकै भिजिविलिटीमा जहाज उडान तथा अवतरण गर्न सकिने भौरहवा विमानस्थलले जानकारि दिएको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिकरण र सरकारको समन्वय अभावले जडान भएको उपकरणसमेत सञ्चालनमा ल्याउन सकिएको छैन । गौतमबुद्ध विमानस्थल भारतसँगको सीमा नजिक पर्ने र आईएलएस उपकरणको प्रयोगबाट जहाज उडानरअवतरण गर्दा भारतको केही आकाश प्रयोग हुने भएकाले भारतीय पक्षको सहमति आवश्यक पर्छ । भारत यो उपकरण सञ्चालन गर्न अनिच्छुक देखिएको छ भने नेपाल सरकारले स्वीकृति लिन समन्वय नै गरेको छैन । जसका कारण बिहान ६ बजे विमानस्थल पुगेका यात्रु दिउँसो ३ बजेसम्म जहाज उड्ने प्रतीक्षामा बस्नुपर्ने बाध्यता दिनहुँ देखिने गरेको छ ।

जहाज उडाउन सामान्यतया १ हजार ५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । अहिलेको मौसम अनुसार भैरहवामा साँझरबिहानको भिजिविलिटी ५र६ सय मिटरमात्रै पुग्छ । विमानस्थलमा जडान गरिएको क्याटगेरी–१ को आईएलएस सिस्टम सञ्चालनमा आए मात्रै पनि ५५० मिटरसम्म भिजिविलिटी हुँदा सहजै विमान उडानरअवतरण गर्न सकिन्छ । अहिले उपकरण प्रयोगविहिन हुँदा भैरहवामा सातामा तीन दिन उडान भर्दै आएको कुवेतको जजिरा एयरलाइन्स र चार्टर्ड उडान गर्दै आएको हिमालय एयरले आफ्नो उडान कटौती गरेका छन् । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले अहिलेको मौसमका कारण आन्तरिक उडान तोकिएको समयमा हुन नसकेको स्विकार गर्नुभएको छ । महाप्रवन्धक दाहालले सरकारी स्तरबाट भारतसँग जडित उपकरणको सञ्चालन बारे कुराकानी अगाडि बढाएको भएपनि भारतबाट कुनै जवाफ नआएको बताउनुभएको छ । दैनिकजसो लाग्ने हुस्सु र कुहिरोसँगै जडित उपकरणको प्रयोग नहुँदा जहाज उडानरअवतरण प्रभावित भएको छ ।

निर्माण लागत, मुआब्जा गरेर ४३ अर्ब खर्चमा भौरहवा अन्तर्राष्ट्रिय विमानस्थल तयार भएर जेठ २ मा सञ्चालनमा आउँदा यस क्षेत्रका व्यवसायी उत्साहित भएका थिए । तर, पछिल्लो पटक अन्तर्राष्ट्रिय उडान नै रोकिएपछि व्यवसायीसँगै स्थानीय निराश देखिएका छन् । जेठ २ देखि पुस ३ गतेसम्ममा १५४ वटा उडान र अवतरण भएको विमानस्थलबाट ७ महिनाको अवधिमा ३१ हजार ६१८ यात्रुले सेवा लिएका छन् ।

Previous Post

शीतलहरको चिसोले हृदयघात हुँदा भारतमा एकैदिन २२ जनाको मृत्यु

Next Post

नेपाली कांग्रेस संसदीय दलको पहिलो बैठक आज बस्दै

सम्बन्धित खबर

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो
फिचर-ब्यानर

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

१६ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ अशोज २०८३,
तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन
समाचार

तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

१६ अशोज २०८३,
‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर
समाचार

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

१६ अशोज २०८३,
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
समाचार

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

१६ अशोज २०८३,
रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द
समाचार

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

१६ अशोज २०८३,
Load More
Next Post
केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेता कांग्रेसबाट निष्कासित

नेपाली कांग्रेस संसदीय दलको पहिलो बैठक आज बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In