• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अपराधको ग्राफ बढ्दो, एक महिनामा ४३ सय मुद्दा प्रहरीमा दर्ता

by
११ माघ २०८१,
0
अपराधको ग्राफ बढ्दो, एक महिनामा ४३ सय मुद्दा प्रहरीमा दर्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : एक महिनामा चार हजार ३ सय ४५ मुद्दा नेपाल प्रहरीमा दर्ता भएका छन्।

नेपाल प्रहरीको मुख्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरका मुद्दा परेको प्रहरीले जनाएको छ। बैंकिङ कसुरका ११ सय ४६ मुद्दा प्रहरीमा पुगेका छन्।

यस्तै सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धका मुद्दा ६०१ छन्। तेस्रो स्थानमा आत्महत्या मुद्दा ४२४ रहेका छन्।

यस्तै लागुऔषध मुद्दा ४१३ दर्ता भएको प्रहरीको तथ्यांक छ। चोरीका २७२, ठगीका २२२ मुद्दा लिएर प्रहरीकहाँ पुगेका छन्। यसैगरी सवारी ज्यान सम्बन्धी १६८ जबरजस्ती करणीका १५० मुद्दा दर्ता भएको प्रहरी मुख्यालयले जनाएको छ। यस्तै ज्यान मार्ने उद्योगमा ८५ र कर्तव्य ज्यान मुद्दा ४१ वटा दर्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसरा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १३ सय ६३ मुद्दा दर्ता भएका छन्।  सबैभन्दा कम कर्णाली प्रदेशमा १५१ मुद्दा दर्ता हुँदा सुदूरपश्चिममा २७०, गण्डकीमा ३०६ तथा बागमतीमा ४२९ मुद्दा दर्ता भएका छन्। लुम्बिनीमा ५४६ मुद्दा दर्ता भएको कोशीमा ६३० र मधेशमा ६५० मुद्दा लिएर प्रहरीकहाँ पुगेका छन्।

मंसिर महिनामा ४१ सय ८१ मुद्दा दर्ता भएका थिए।

Previous Post

रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस, आजै आदेशको सम्भावना

Next Post

प्रधानमन्त्री रूपन्देही र पाल्पा जाने कार्यक्रम अन्तिम समयमा स्थगित

सम्बन्धित खबर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
Load More
Next Post
अब कसैले अनाथ भएँ भन्नु पर्दैन, सरकार साथमा छ : प्रधानमन्त्री

प्रधानमन्त्री रूपन्देही र पाल्पा जाने कार्यक्रम अन्तिम समयमा स्थगित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In