अछाममा एमालेका १ हजार बढी नेताकार्यकर्ताले पार्टी परित्याग गर्दै भीम रावलको मातृभूमी जागरण अभियानमा प्रवेश गरेका छन्।
जागरण अभियान स्रोतका अनुसार एमालेका १ हजार ८६ नेता कार्यकर्ता अभियानमा सहभागी भएका हुन्।
हेर्नुहोस् एमाले छोड्नेको नामावली-
https://drive.google.com/file/d/1cDUuy7OP09ZfywUR6xArvnoeMOFeIAHg/view












