• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सञ्चारकर्मी मनोज बस्नेतलाई कम्युनिटी मिडिया अवार्ड

by
७ माघ २०८१,
0
सञ्चारकर्मी मनोज बस्नेतलाई कम्युनिटी मिडिया अवार्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाबाट ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरिएको छ ।

अमेरिकाको न्यूयोर्कबाट सञ्चालित भइरहेको त्रिवेणी टाइम्सले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा बस्नेतसहित ७ जना सञ्चारकर्मीहरूलाई फस्ट कम्युनिटी मिडिया अवार्ड प्रदान गरेको हो ।​

मिडियामार्फत समुदायमा अतुलनीय भूमिका खेले बापत उनीहरूलाई अवार्ड प्रदान गरिएको त्रिवेणी टाइम्सले जनाएको छ ।

अवार्डसँगै न्यूयोर्क राज्यको एसेम्बली मेम्बर जेनिफर राजकुमारको अफिसले सम्मानपत्रसमेत उपलब्ध गराएको छ । ​

कम्युनिटी मिडिया अवार्ड पाउनेमा नेपालबाट अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक बस्नेत, मन्जुर हुसैन (दुनिया इन्टरनेशनल एन्ड ग्लोबल टीभी) अमेरिका, हरप्रित सिंह (तोर मेनस्ट्रिम मिडिया) अमेरिका, सम्राट कार्की (हेलो अमेरिका), लोबलु अन्सार (बंगलादेश प्राटिशन), युई जी (चाइना प्रेस), डेव ल्लावानेश (जीएमए नेटवर्क) अमेरिका रहेका छन् ।

‘नेपाली मिडिया उद्योगको नेतृत्व गरिरहेका बस्नेत मिडिया र समुदायलाई कसरी जोड्ने भन्ने एक उदाहरण हुन्,’ अवार्ड वितरण समारोहमा त्रिवेणी टाइम्सका सञ्चालक नवराज केसीले भने ।

मिडिया र समुदायलाई जोड्न बस्नेतले गरेको कामको मूल्यांकन गर्दै अवार्ड प्रदान गरिएको उनले बताए ।

Previous Post

चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा

Next Post

चीनको जनसंख्या निरन्तर ओरालो, ‘एक सन्तान नीति’ खारेज गर्दा पनि किन बढेन?

सम्बन्धित खबर

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
मनोरञ्जन

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

२६ बैशाख २०८३,
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
Load More
Next Post
चीनको जनसंख्या निरन्तर ओरालो, ‘एक सन्तान नीति’ खारेज गर्दा पनि किन बढेन?

चीनको जनसंख्या निरन्तर ओरालो, ‘एक सन्तान नीति’ खारेज गर्दा पनि किन बढेन?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In