• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनको जनसंख्या निरन्तर ओरालो, ‘एक सन्तान नीति’ खारेज गर्दा पनि किन बढेन?

by
७ माघ २०८१,
0
चीनको जनसंख्या निरन्तर ओरालो, ‘एक सन्तान नीति’ खारेज गर्दा पनि किन बढेन?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीनको जनसंख्या लगातार ओरालो लागिरहेकोमा सन् २०२४ मा निरन्तरता पाएको छ। २०२४ मा चीनको जनसंख्या १ अर्ब ४० करोड ८० लाख रहेको थियो। जुन सन् २०२३ को तुलनामा १३ लाख ९० हजारले कम हो। सन् २०२२ मा चीनको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको थियो।

चीन सरकारले जारी गरेको नयाँ प्रतिवेदनअनुसार देशमा वृद्धवृद्धाको जनसंख्या निरन्तर बढ्दै जाँदा सक्रिय उमेर समूहका मानिसहरूको संख्या खुम्चिँदै गएको गएको छ। जसले चीन सरकारको चिन्ता बढाएको छ।

केही वर्षअघिसम्म चीनले जनसंख्या वृद्धि नियन्त्रणका लागि एक सन्तान नीति लागु गरेको थियो। जसले जनसंख्या नियन्त्रणमा भूमिका खेलेको थियो। तर, पछिल्लो समय औसत आयु बढिरहेको तर जन्मदर नबढ्दा सरकार चिन्तित छ।

बढ्दो महंगीका कारण अविवाहित युवायुवतीको संख्या पनि बढिरहेको छ। जसकारण जन्मदर निरन्तर घटिरहेको छ। सरकारले युवाहरूलाई विवाहका लागि प्रोत्साहित गर्दै आएको छ। २०२३ मा चीनमा जम्मा ९० लाख बच्चा जन्मिएका थिए। जुन सन् २०१७ को तुलनामा आधाले कम हो।

त्यस्तै कोभिड महामारीक समयमा पनि चीनको मृत्युदर उच्च भएकोले जनसंख्या वृद्धिदर ऋणात्मक भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

Previous Post

सञ्चारकर्मी मनोज बस्नेतलाई कम्युनिटी मिडिया अवार्ड

Next Post

अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने ३ जना पक्राउ

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने ३ जना पक्राउ

अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने ३ जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In