• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    महालक्ष्मीको १६ दिने व्रत समापन

    महालक्ष्मीको १६ दिने व्रत समापन

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नदीले कटान गरेका स्थानमा तटबन्धन निर्माण

by
४ माघ २०८१,
0
नदीले कटान गरेका स्थानमा तटबन्धन निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उदयपुर । त्रियुगा नगरपालिका–११ स्थित बरूवा नदीले बर्सेनि कटान गरेको स्थानमा स्थायी तटबन्धन निर्माण शुरू भएको छ । बिहीबारदेखि गाईघाट शिवालय टोलस्थित बरूवा नदी कटान स्थानबाट स्थायी तटबन्धन निर्माण शुरू गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।उक्त स्थायी तटबन्धनको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले औपचारिक शिलान्यास गरेपछि तटबन्धन निर्माणकार्य शुरू भएको हो ।

गाईघाटस्थित शिवालय टोलबाट मदन भण्डारी मार्गको बरूवा खोलाको पुलसम्म झण्डै डेढ किलोमिटर लामो तटबन्धन निर्माण औपचारिक रूपमा शुरू भएको छ ।सङ्घीय सरकार जलस्रोत तथा सिँचाइ मन्त्रालयले रू एक करोड बजेट व्यवस्थापन गरेपछि ६० मिटर लम्बाइको पक्की तटबन्धन निर्माण गरिन लागेको त्रियुगा नगरपालिकाका प्रमुख बस्नेतले बताए ।

रू एक करोडसम्मको बजेट योजना उपभोक्ता समिति गठन गरेर सञ्चालन गर्न सकिने हुनाले तटबन्धन निर्माणकार्य यहाँका स्थानीयको अगुवाइमा उपभोक्ता समिति गठन गरेर शुरू भएको हो ।यसपटकको बजेटले ६० मिटर तारजाली ढुङ्गासहितको तटबन्धन निर्माण हुने र स्थायी कलभर्ट निर्माण गर्न लागिएको त्रियुगाले जनाएको छ । शिवालय, साकेलासहित सङ्गम टोल बर्सेनि बरूवा नदी कटानको उच्च जोखिममा परेपछि तटबन्धन निर्माण शुरू गरिएको हो ।

यसबाट गाईघाट क्षेत्रका आठवटा टोलका झण्डै १० हजार बासिन्दा कटानको जोखिमबाट सुरक्षित हुने अवस्था रहेको बताइन्छ । विसं २०२९ मा पहिलोपटक बरूवा नदीले यस क्षेत्रमा कटान गर्दा यहाँका ६० घर विस्थापित भएका थिए भने गाईघाट बजारसहितका सय घरपरिवार विस्थापित भएको त्रिुगा नगरपालिकाले जनाएको छ । यस्तै, २०३७ सालको कटानले ४० घर विस्थापित भएका थिएभने २०५७ सालको कटानले १० घर विस्थापित भएका थिए ।

त्यसपछिका दिनमा अस्थायी तटबन्धन निर्माण गरेर तत्कालका लागि कटान रोक्ने काम हुँदै आएको त्रियुगा नगरपालिकाले बताएको छ ।बजेटको अभावमा त्रियुगा नगरपालिका, सङ्घीय सांसदसहितको सहयोग तथा पहलमा बजेट व्यवस्थापन शुरू भएपछि अब ५० वर्षपछि बरूवा नदीमा स्थायी तटबन्धन निर्माण शुरू भएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

Previous Post

मानवअधिकारसहित संसदका दुई समितिको बैठक बस्दै

Next Post

प्रयोगविहीन बन्दै हुलाक सेवा

सम्बन्धित खबर

विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
आर्थिक

विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

१८ अशोज २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

१८ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

१८ अशोज २०८३,
गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
महालक्ष्मीको १६ दिने व्रत समापन
समाचार

महालक्ष्मीको १६ दिने व्रत समापन

१८ अशोज २०८३,
पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप
समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

१८ अशोज २०८३,
Load More
Next Post
प्रयोगविहीन बन्दै हुलाक सेवा

प्रयोगविहीन बन्दै हुलाक सेवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In