• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
४ माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ ४ गते शुक्रबारको राशिफल

मेषः सम्पत्ति खर्च गर्न नजान्दा घाटा हुनेछ। बौद्धिक व्यक्तिको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। विपक्षी साथीले साथ दिनेछन्। कार्यसूची तयार गरेर अगाडि बढेमा दीर्घकालीन योजना बन्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृषः थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। अचानक पेट सम्बन्धी समस्या हुनसक्छ। चिसोबाट बच्नुपर्नेछ। शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

मिथुनः साथीभाइ दाहिना रहेका छन्। अप्ठेरो अवस्थामा साथीले साथ दिनेछन्। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारको व्यवहारले मन अशान्त बन्नेछ। धार्मिक व्यक्तिसँगको भेटले महत्त्वपूर्ण काम बन्नेछ।

कर्कटः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंहः बौद्धिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुने भएकाले धैर्यताको आवश्यकता देखिन्छ। परिवारको व्यावस्थापनका लागि चनाखो बन्नुपर्ने समय छ। स्वास्थ्यले साथ दिनेछ।

कन्याः सम्पत्ति खर्च हुँदा मन अशान्त बन्नेछ। जसले गर्दा उत्पादन घटाउने जोखिम छ। व्यापारमा अगाडि नबढ्नु राम्रो हुनेछ। चिसोबाट सचेत बन्नुपर्ने समय छ। राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ।

तुलाः दिन राम्रो छ। सहकार्यमा अगाडि बढ्नु भन्दा एकल लगानीबाट फाइदा हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। राज्यले सेवाको अवसर दिनेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुन्छ।

वृश्चिकः चुनौतीको सामना गर्नुपर्ने समय छ। खर्च बढ्नेछ। अनुत्पादक क्षेत्रको लगानीलाई कटौती गर्नुपर्ने समय छ। स्वास्थ्यको ख्याल नगर्दा रोगले सताउने छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

धनुः शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। बोलीका कारण साथीभाइ टाढा हुने भएकाले सचेत बन्नुपर्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी दलभन्दा पनि राज्यको तर्फबाट त्रास बढ्नेछ।

मकरः सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। धैर्य भएर अगाडि बढेमा नतिजा राम्रो प्राप्त हुनेछ। परिवारसँग मेल मिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भः दिन सामान्य छ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। चिसोबाट हुने रोगबाट सचेत बन्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीनः लामो समयदेखि सहकार्य गरेका साथीले विरोध गर्नेछन्। शिक्षाको क्षेत्रमा चुनौती बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा संकटको समाधान हुनेछ। बिहान उठेर गणेशको भजन सुनेमा मन शान्त बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

बालकृष्णको डाकु महाराजको बक्स अफिसमा अचम्मको व्यापार, दर्शक चकित

Next Post

कस्तो रहला आजको मौसम ?

सम्बन्धित खबर

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
आवाज

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

२४ असार २०८३,
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
जीवन शैली

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

२४ असार २०८३,
आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन
आवाज

आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

२४ असार २०८३,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

२४ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

२४ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

२४ असार २०८३,
Load More
Next Post
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

कस्तो रहला आजको मौसम ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In