• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालकृष्णको डाकु महाराजको बक्स अफिसमा अचम्मको व्यापार, दर्शक चकित

by
३ माघ २०८१,
0
बालकृष्णको डाकु महाराजको बक्स अफिसमा अचम्मको व्यापार, दर्शक चकित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – बक्स अफिसमा दुई फिल्मबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । दुवै फिल्म साउथका हुन् । एउटा फिल्म गेम चेन्जर र अर्को फिल्म हो– डाकु महाराज । साउथका उत्कृष्ट स्टार मानिने अभिनेता नन्दमुरी बालकृष्णको फिल्म डाकु महाराजले बक्स अफिसमा अचम्मको व्यापार गरिरहेको छ ।

फिल्मले रिलिजको पहिलो दुई दिनमा करिब ४० करोडको व्यापार गरेर दर्शकलाई चकित बनाएको छ । मकर संक्रान्तिको बिदामा चलचित्रले बढी नाफा कमाउने बताइएको छ । डाकु महाराज आइतबार नै रिलिज भएको फिल्मले पहिलो दिन नै करिब २५ करोड ३५ लाख कमाएको थियो भने दोस्रो दिन १३।८ करोड कमाएको छ र यसको कुल कमाई लगभग ४० करोड बनाएको छ।

सो फिल्मलाई लिएर निकै सकारात्मक प्रतिक्रिया आइरहेको कारण दक्षिण दर्शक फिल्म हेर्न आउने गरेको बताइएको छ । बबी कोलीको निर्देशनमा बनेको यो एक्सन फिल्म रामचरणको भर्खरै रिलिज भएको गेम चेन्जरको तुलनामा कम आंकलन गरिएको थियो किनभने यसको धेरै प्रचार गरिएको थिएन। यद्यपि गेम चेन्जरको बजेट डाकु महाराजको भन्दा धेरै थियो, तर पनि डाकु महाराजले दुई दिनमै राम्रो कमाई गरेर बक्स अफिसको खेल नै बदलिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्ममा नन्दमुरी बालकृष्ण बाहेक बबी देओल, श्रद्धा श्रीनाथ, प्रज्ञा जैसवाल र मार्कण्ड देशपांडेको अभिनय रहेको छ । तर यस्तो अवस्थामा नन्दमुरी बालकृष्णको यो एक्सन थ्रिलर धेरै कमाई गर्न सफल भएको छ । कमाईको क्रम यस्तै रह्यो भने फिल्मले एक हप्तामा सय करोड कमाउन सक्ने अहिले नै बताइएको छ । फिल्ममा डकैत राजाको भूमिका निभाएका बालकृष्णको यो १०९औँ फिल्म हो । चलचित्रको कथा एक आम मानिस चम्बलको डाँकु बन्ने यात्रासँग जोडिएको छ ।

Previous Post

के पृथ्वीको अस्तित्व हुन अझै १४ वर्ष बाँकी छ? नासाको यो डरलाग्दो रिपोर्ट

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत
फिचर-ब्यानर

अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

२ जेष्ठ २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In