• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हमासले रिहा गर्ने बन्धककाे सूची सार्वजनिक, विपिन जाेशीकाे छैन नाम

by
३ माघ २०८१,
0
हमासले रिहा गर्ने बन्धककाे सूची सार्वजनिक, विपिन जाेशीकाे छैन नाम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१५ महिनादेखि जारी इजरायल–हमास युद्ध अन्त्य र बन्धकहरू रिहा गर्ने सहमति भएको छ।

कतार र अमेरिकाको लामो समयको मध्यस्थता प्रयासपछि बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको बीबीसीले जनाएको छ।

करिब छ सातामा युद्धविराम प्रक्रिया सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा केही इजरेली बन्धकहरू छाडिने र त्यसको बदलामा इजरायलले प्यालेस्टिनी बन्दीहरू छाड्ने र केही क्षेत्रबाट इजरायली फौज फिर्ता हुने बीबीसीले जनाएको छ।

सम्झौताको पहिलो चरणमा रिहा हुन सक्ने हमासले जारी गरेको ३४ जना इजरायली बन्धकहरूको सूची टाइम्स अफ इजरायलले प्रकाशित गरेको छ।

रोयटर्सका अनुसार सूचीमा ५० देखि ८५ वर्षका १० जना महिला र ११ जना वृद्ध बन्धकहरूको नाम समावेस छ। साथै हमासले पहिले इजरायली हवाई हमलामा मारिएका बालबालिकाको नाम पनि समावेश गरेको छ। यद्यपि हमासले उनीहरू मारिएको प्रमाण पेश गरेको छैन।

त्यस्तै रिहा हुने सूचीमा नेपालका विपिन जोशीको नाम समावेस छैन। जोशी युद्धको सुरुवाती  समयदेखि नै हमासको नियन्त्रणमा रहेको विश्वास गरिएको छ। यद्यपि उनको अवस्था अझै अज्ञात छ।

बीबीसी भेरिफाइको अध्ययनअनुसार हमाससँग अझै ९४ जना बन्धकहरू छन्। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको अनुमान छ। हमासले जारी गरेको सूचीमा कति जीवित र कति मृतक छन् भन्ने खुलाइएको छैन।

सम्झौताको खबर बाहिरिएसँगै गाजाभर हर्षोल्लास छाएको छ। मानिसहरू प्यालेस्टिनी झण्डा बोकेर नाराबाजी गर्दै खुसी साटिरहेको दृश्यहरू सार्वजनिक भएका छन्। इजरेली बन्धकहरूका परिवारहरूले पनि राहत महसुस गरेका छन्।

यद्यपि सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुने नहुनेमा उनीहरू चिन्तितसमेत देखिन्छ।

हमासले सार्वजनिक गरेकाे सूची

Previous Post

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न कांग्रेसको माग

Next Post

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

सम्बन्धित खबर

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
आर्थिक

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

२ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

२ जेष्ठ २०८३,
प्रकृतिको आराधनासँगै उभौली समापन
आर्थिक

प्रकृतिको आराधनासँगै उभौली समापन

२ जेष्ठ २०८३,
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
आवाज

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

२ जेष्ठ २०८३,
ज्येष्ठ नागरिकलाई झुल वितरण
आर्थिक

ज्येष्ठ नागरिकलाई झुल वितरण

२ जेष्ठ २०८३,
आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै
आवाज

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

२ जेष्ठ २०८३,
Load More
Next Post
बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In