• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

    ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

    बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी

    बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिसको भिडन्त

by
१ माघ २०८१,
0
जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिसको भिडन्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जय ट्रफी पुरुष एलिट कपको उपाधिका लागि आज दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन्।

खेल वीरगन्जस्थित नारायणी किक्रेट मैदानमा बिहान ९ बजे सुरु हुने फाइनल खेल तीन दिवसीय हुनेछ।

लिग चरणबाट पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहेर उपाधि नजिक पुगेका हुन्। पुलिसले दुई जित र एक बराबरीको नतिजा निकाल्दा आर्मीले दुई बराबरी र एक जित निकाल्यो।

लिग चरणमा पुलिसले मधेश र बागमती प्रदेशलाई हराउँदा आर्मीसँग बराबरी खेलेको थियो। यता आर्मीले बागमतीसँग पनि बराबरी खेल्दा मधेशलाई हराएको थियो।

आरिफ शेखको कप्तानीमा रहेको पुलिस लतिननारायण राजवंशी, कुशल भुर्तेल, अर्जुन साउद, गुल्शनकुमार झा, अमीत श्रेष्ठ जस्ता खेलाडीका साथ मैदान उत्रिने छ।
ललित र अमीत आर्मीका लागि घातक बन्न सक्छन्। ललितले २ दशमलव ७८ को इकोनोमीमा १९ विकेट लिएका छन्। एक इनिङमा ४७ रन दिएर सात विकेट लिनु ललितको उत्कृष्ट प्रदर्शन हो।

यसैगरी अमीतले दुई अर्धशतकसहित २२४ रन प्रहार गरेका छन्। उनी उच्च रनकर्तामा मायन यदाव (२६८) भन्दा पछाडि छन्। एक इनिङमा ७९ रन बनाउनु अमीतको उत्कृष्ट प्रदर्शन हो।

यसैगरी विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीलाई शाहब आलम, बसिर अहमद, सोमपाल कामी, इम्रान, भीम सार्की जस्ता खेलाडीको साथ रहनेछ।

शाहब र बसिर पुलिसका लागि समस्या बन्नसक्छन्। उच्च विकेटकर्ता दौडमा अगाडि रहेका शाहबले २१ विकेट लिएका छन्।

एक इनिङमा ५९ रन खर्चिएर आठ विकेट लिनु शाहको उत्कृष्ट प्रदर्शन हो।

यता बसिरले दुई अर्धशतकसहित १३७ रन बनाएका छन्। एक इनिङमा ६७ रन बनाउनु बसिरको उत्कृष्ट प्रदर्शन हो।

Previous Post

सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न माघ ७ गतेसम्म महोत्सव

Next Post

मिथिलाञ्चलमा तिला सङ्क्रान्ति मनाइँदै

सम्बन्धित खबर

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण
फिचर-ब्यानर

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

५ भदौ २०८३,
बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी
टुरिजम

बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी

५ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

५ भदौ २०८३,
विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
Load More
Next Post
मिथिलाञ्चलमा तिला सङ्क्रान्ति मनाइँदै

मिथिलाञ्चलमा तिला सङ्क्रान्ति मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In