• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पत्ता लाग्यो १२ लाख वर्ष पुरानो बरफको टुक्रा, वायुमण्डलबारे बुझ्न मद्दत मिल्ने

by
२९ पुस २०८१,
0
पत्ता लाग्यो १२ लाख वर्ष पुरानो बरफको टुक्रा, वायुमण्डलबारे बुझ्न मद्दत मिल्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- पृथ्वीको मौसम र वायुमण्डलको सबैभन्दा पुरानो प्रमाण कहाँ छ भन्ने तपाईंलाई थाहा छ ? पृथ्वीको मौसम र वायुमण्डलको सबैभन्दा पुरानो प्रमाण बरफको टुक्रामा बन्द छ । हो, वैज्ञानिकहरूले करिब १२ लाख वर्ष पुरानो बरफको अहिलेसम्मकै पुरानो नमूना पत्ता लगाएका छन् ।

यो बरफ अन्टार्कटिकाको गहिरो बरफको तहबाट निकालिएको हो र यस अनुसन्धानले विश्वभरको जलवायु परिवर्तन, हिमयुग परिवर्तन र पृथ्वीको पुरातन वायुमण्डलबारे बुझ्न मद्दत गर्ने जनाइएको छ ।

यो ऐतिहासिक खोजमा इटालीका वैज्ञानिकहरुले कडा मिहिनेत गरेका छन्, जसले ‘बियोन्ड एपिका’ नामक परियोजना अन्तर्गत यो काम गरिरहेका हुन् । यो अभियान युरोपेली संघ र अन्य युरोपेली देशहरूको सहयोगमा सञ्चालित छ । इटालीले यो परियोजनाको नेतृत्व गरिरहेको छ ।

यस्तो पुरानो हिउँबाट के पाउन सकिन्छ ?

यो बरफको अध्ययन गरेर वैज्ञानिकहरूले धेरै महत्त्वपूर्ण जानकारी पाउने छन् । यसबाट उनीहरूले विगत १२ लाख वर्षमा पृथ्वीको वायुमण्डल र जलवायुमा कस्तो परिवर्तन आएको छ भन्ने थाहा पाउन सकिने दाबी गरिएको छ । यसबाट हिमयुगको चक्रमा आएको परिवर्तन र वायुमण्डलमा हरितगृह ग्यासको स्तरमा भएका परिवर्तनहरू बुझ्न सजिलो हुनेछ । यस खोजले पृथ्वीको बढ्दो तापक्रम र जलवायु परिवर्तनमा कार्बनडाइअक्साइड र मिथेनजस्ता हरितगृह ग्याँसको भूमिका पनि उजागर गर्ने वैज्ञानिकहरू बताउँछन् ।

वैज्ञानिकहरुले चार वर्षको मेहनतपछि बरफको नमूना प्राप्त गरेका हुन् । इटाली र अन्य देशका १६ वैज्ञानिक र सहयोगी कर्मचारीहरूले अन्टार्कटिकाको कडा चिसो मौसममा (औसत माइनस ३५ डिग्री सेल्सियस) काम गरेका थिए । यसअघि सन् २०२० मा सोही टोलीले ८ लाख वर्ष पुरानो बरफको नमूना निकालेको थियो ।

यो ऐतिहासिक काम कसरी भयो ?

बरफको यो प्राचीन नमूना पत्ता लगाउन वैज्ञानिकहरूले धेरै सोचविचार गरेर ठाउँहरू छानेका थिए । सम्भावित स्थानहरू आइस सिटको मोडेलिङको आधारमा पहिचान गरिएको थियो, त्यसपछि आइसोटोप ड्रिल प्रयोग गरेर ड्रिलिंग प्रक्रिया सुरु गरिएको थियो । यी उपकरणहरूद्वारा हिउँको गहिराइ र उमेर सही रूपमा मूल्याङ्कन गरिएको थियो । ब्रिटिश अन्टार्कटिक सर्वेक्षण (बीएएस) रडारहरूको सहयोगमा स्थानीय बरफ गतिविधिको डाटा सङ्कलन गरियो, जसले वैज्ञानिकहरूलाई सही स्थान पत्ता लगाउन मद्दत गर्‍यो।

यो खोज किन महत्त्वपूर्ण छ ?

यस परियोजनाले अब पृथ्वीको पुरानो जलवायु ढाँचा र हरितगृह ग्याँसहरू बीचको सम्बन्धमा गहिरो जानकारी प्रदान गर्नेछ। हरितगृह ग्याँसहरू जुन आइसकोर भित्र फसेका हावाका फोकामा सुरक्षित हुन्छन्, तिनीहरूको अध्ययन गरेर, वैज्ञानिकहरू तापमानको उतार चढ़ाव र जलवायु परिवर्तनले पृथ्वीलाई कसरी असर गर्छ भनेर बुझ्न सफल हुन सक्छन्। वैज्ञानिकहरूले यो खोज पृथ्वीको वातावरणीय परिवर्तनहरू बुझ्न कोसेढुङ्गा सावित हुने आशा गरेका छन् ।

Previous Post

नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

Next Post

जाडोमा शरीरमा भिटामिन डी को कमी भए कस्ता संकेत देखा पर्छन् ?

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
यी जनावरले देखाउँछन् ग्रहणको समयमा अनौठो व्यवहार

जाडोमा शरीरमा भिटामिन डी को कमी भए कस्ता संकेत देखा पर्छन् ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In