• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘आशिकी ३’ बाट बाहिरीइन् अभिनेत्री तृप्ति

by
२६ पुस २०८१,
0
‘आशिकी ३’ बाट बाहिरीइन् अभिनेत्री तृप्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बलिवुड अभिनेता कार्तिक आर्यनको फिल्म ‘आशिकी ३’ बारे अन्योलता बढ्दै गएको छ । फिल्मका निर्देशक अनुराग बसु कार्तिक आर्यनसँग नयाँ प्रेमकथामा काम गरिरहेका छन् । यसैबीच, तृप्ती डिमरीले फिल्म ‘आशिकी ३’ बाट छाडेको खबर आएको छ ।

मिड डेको रिपोर्टका अनुसार यस प्रोजेक्टमा तृप्ति डिम्रीको प्रवेशपछि फिल्म रोकिएको हो । रिपोर्टका अनुसार तृप्ति डिमरी आशिकी ३ को हिस्सा बन्ने छैनन् । योसँगै अनुराग बसुले अब यो फिल्ममा नयाँ जोडी देखाउन लागेका छन् । यो फिल्मलाई लिएर तृप्ति डिमरी निकै उत्साहित थिइन्, तर अहिले त्यस्तो हुन सकेको छैन । फिल्ममा कार्तिक आर्यनसँग नयाँ अनुहार देखिने सम्भावना छ ।

तृप्ति डिम्रीको फिल्म आशिकी ३ यतिबेला विवादमा परेको छ । डिमरीले गत वर्ष केही दिन फिल्मको सुटिङ गरेकी थिइन् । डिम्री फिल्मबाट बाहिरिनुको कारण अहिलेसम्म स्पष्ट भएको छैन । फिल्मलाई भूषण कुमार र मुकेश भट्टले निर्माण गर्ने भएपनि निर्माताबीचको झगडापछि चर्चा अघि बढ्न सकेन ।

फिल्म जनवरीको अन्त्यमा वा फेब्रुअरीको पहिलो हप्तामा मुम्बईमा तृप्ती र कार्तिकको शुटिंग हुने तालिका रहेको भएपनि तृप्ति बाहिरिएपछि अब मुख्य नायिकाको भूमिकाका लागि कास्टिङ प्रक्रिया चलिरहेको बताइएको छ । यस अघि आशिकी शुरुमा १९९० मा रिलिज भएको थियो र यस फिल्ममा राहुल राय र अनु अग्रवालको प्रमुख अभिनय रहेको थियो ।

त्यसपछि २०१३ मा आशिकी-२ रिलिज भएको थियो र यस फिल्ममा श्रद्धा कपूर र आदित्य रोय कपुरको जोडी देखिएको थियो । यो फिल्म बक्स अफिसमा सुपर हिट भएको थियो ।

Previous Post

यस्तो स्थान जहाँ हुन्छ आगोको वर्षा !

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
आवाज

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

२३ बैशाख २०८३,
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल
आर्थिक

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

२३ बैशाख २०८३,
भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
समाचार

भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

२३ बैशाख २०८३,
सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व
आवाज

सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

२३ बैशाख २०८३,
Load More
Next Post
पाथिभरा मन्दिरबाट जेठ महिनामा ११ लाख संकलन

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In