• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लस एन्जलसको डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही

by
२६ पुस २०८१,
0
लस एन्जलसको डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लस एन्जलस । अमेरिकाको लस एन्जलसमा भएको आगलागीबाट हजारौं भवन ध्वस्त भएका छन् भने १ लाख ३० हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।

छिमेकी राज्यवाट गएका दमकलसमेतले पनि आगो निभाउने प्रयास गरिरहेका छन र पनि अहिले नियन्त्रण गर्न कठिन बन्दै गएको छ । मङ्गलबार देखी प्यासिफिक पालिसेड्समा लागेको विनाशकारी आगलागी तीव्र गतिमा फैलिएको छ र यसले १५ हजार एकडभन्दा बढी क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिइसकेको छ ।

यो स्थान यस्तो स्थान हो, जहाँ सेलिब्रेटीहरूको घरहरूको लागि परिचित छ, जसमध्ये अधिकांश हलिउड सेलिब्रेटीहरू यो राज्यमा बस्छन्। सोही क्रममा बलिउड अभिनेत्री नोरा फतेही पनि त्यहाँको जङ्गलको आगोबाट बालाबाल बचेकी छिन र अहिले उनी त्यहाँको घर छोडेर भागेकी छिन ।

अभिनेत्री नोराले भिडियो सेयर गरेर पुरा कुरा बताएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा दुईवटा भिडियो पोस्ट गरेकी छिन् । पहिलो भिडियोमा उनले जंगलमा लागेको आगो देखाइरहेकी छिन् भने दोस्रो भिडियोमा उनले कसरी आफूले आफ्नो सबै सामानहरू तुरुन्तै प्याक गरेर ज्यान बचाउनका लागि भागेकी थिइन् भन्ने कुरा बताएकी छिन् ।

नोरा फतेहीले भिडियो सेयर गर्दै भनिन्, ‘म लस एन्जलसमा छु र जंगलमा लागेको आगो निकै भयानक छ । मैले यस्तो पहिले कहिल्यै देखेको थिइन र छैन पनि, यो आगो भयंकर बिनाशकारी छ । हामीले यहाँबाट ५ मिनेट अघि मात्रै स्थान छाडने आदेश पायौं, त्यसैले मैले चाँडै मेरा सबै सामानहरू प्याक गरे र मैले यो क्षेत्र छाडे ।’

‘अब म एयरपोर्टको नजिक जान्छु र त्यहाँ बस्छु किनकि मेरो आज उडान छ र मलाई आशा छ कि म यसलाई भेटन सक्षम हुनेछु। मलाई आशा छ कि यो रद्द हुने छैन किनकि यो सबै धेरै डरलाग्दो छ। यस्तो अनुभव मैले पहिले कहिल्यै गरेको थिइनँ। म तपाईहरुलाई अपडेट राख्नेछु। आशा छ म समयमै बाहिर निस्कन सक्षम भएको छु । र हो, मलाई आशा छ कि मानिसहरू लस एन्जलसमा सुरक्षित रहन्छन्।’

Previous Post

विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोलीको बिदाई

Next Post

रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित

रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In