• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अफ्रिकामा होइन, अमेरिकामा छ सबैभन्दा ठूलो सुनखानी

by
२६ पुस २०८१,
0
अफ्रिकामा होइन, अमेरिकामा छ सबैभन्दा ठूलो सुनखानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- के तपाईलाई थाहा छ संसारमा सबैभन्दा बढी सुन कहाँबाट निकालिन्छ ?

हरेक वर्ष विभिन्न देशमा सुनको उत्खनन् हुने गर्छ तर सबैभन्दा बढी सुन निकाल्नेमा चीन सबैभन्दा अगाडि छ । तर, खानीको कुरा गर्ने हो भने अमेरिकाको नेभाडा सुन खानी शीर्ष स्थानमा रहेको छ। यो खानी सुन उत्पादनमा विश्वकै विशेष मानिन्छ ।

नेभाडा सुन खानीबाट हरेक वर्ष लाखौँ किलो सुन निकालिन्छ। नेभाडा राज्यको तथ्याङ्क अनुसार सन् २०२१ मा यहाँ ४५,०२,३६५ ट्रोय औंस सुन भेटिएको थियो, जुन करिब १ लाख ३१ हजार किलोग्राम हो । सन् २०२० मा पनि करिब सोही मात्रामा सुन निकालिएको थियो ।

यो संख्या अमेरिकामा उत्पादन हुने कुल सुनको ७४ प्रतिशत हो । यसबाहेक २०२१ मा नेभाडाबाट ६२, १८, ४१५ ट्रोय औंस चाँदी पनि निकालिएको थियो, जसले यसलाई अमेरिकामा खनिज उत्पादनको प्रमुख केन्द्र बनाएको छ ।

नेभाडा सुनको लागि मात्र होइन, अन्य खनिजहरूको लागि पनि प्रसिद्ध छ । यहाँबाट तामा, डोलोमाइट, जिप्सम, रत्न, चुनढुङ्गा र लिथियमजस्ता खनिजहरूको पनि उत्खनन गरिन्छ ।

यी खनिजहरू धेरै उद्योगहरूमा प्रयोग गरिन्छ । विशेष गरी ब्याट्री र इलेक्ट्रोनिक उपकरणहरूमा बढ्दो मागका कारण लिथियमको प्रयोग द्रुत रूपमा बढेको छ ।

नेभाडाका खानीहरूले यस क्षेत्रको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछन् । यी खानीहरू आफ्नो उन्नत प्रविधि र आधुनिक खानी प्रविधिका कारण विश्वभर प्रसिद्ध रहेका छन् । साथै, खनिजहरूको उच्च गुणस्तरले यसलाई थप विशेष बनाएको छ ।

नेभाडाको यो खनिज भण्डारले अमेरिका मात्र नभई सम्पूर्ण विश्वको खनिज आवश्यकताहरू पूरा गर्न मद्दत गर्दछ । नेभाडाका खानीहरूबाट उत्पादन हुने सुन र अन्य खनिजहरूले यस क्षेत्रलाई विश्वव्यापी खानी उद्योगहरूमा विशेष पहिचान दिन्छ । यस खानीको विशालता र उत्पादन क्षमताले यसलाई सुन संसारको राजा पनि भनिन्छ ।

Previous Post

कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?

Next Post

यस्तो स्थान जहाँ हुन्छ आगोको वर्षा !

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
यस्तो स्थान जहाँ हुन्छ आगोको वर्षा !

यस्तो स्थान जहाँ हुन्छ आगोको वर्षा !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In