• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुटिनले किन तैनाथ गरे एट्लान्टिक महासागरमा हाइपरसोनिक मिसाइल जिरकोन ?

by
२२ पुस २०७९,
0
पुटिनले किन तैनाथ गरे एट्लान्टिक महासागरमा हाइपरसोनिक मिसाइल जिरकोन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रुस–युक्रेन युद्धको बीचमा राष्ट्रपति भ्लादिमिर पुटिनले एट्लान्टिक महासागरमा विश्वको सबैभन्दा तीव्र गतिको क्षेप्यास्त्र जिरकोन तैनाथ गरेका छन् ।

जिर्कोन मिसाइलले सुसज्जित रुसी नौसेनाको युद्धपोत हालै एट्लान्टिक महासागरमा पुगेको छ । यस घटनालाई रुस युक्रेन युद्धबाट कुनै पनि हालतमा पछि हट्ने छैन भन्ने पश्चिमी देशहरुलाई सन्देश दिन पुटिनले यो कदम चालेको विश्लेषण गरिएको छ ।

जिरकोन मिसाइल प्रतिघण्टा ११ हजार किलोमिटरभन्दा बढीको गतिमा उड्न सक्षम छ । रुसको यो हाइपरसोनिक क्रुज मिसाइलले एक हजार किलोमिटरको दूरीसम्म मार हान्न सक्छ । यो मिसाइल यति छिटो छ कि दुश्मनको वायु रक्षा प्रणाली पनि यसलाई रोक्न सक्षम छैन ।

पुटिनले रुसी रक्षामन्त्री सर्गेई शोइगु र सोभियत संघको फ्लीटका एडमिरल गोर्शकोभ, रुसी नौसेना फ्रिगेट इगोर क्रोखमलका कमाण्डरसँगको भिडियो कन्फरेन्समा उक्त युद्धपोत जिरकोन हाइपरसोनिक मिसाइल रहेको बताएका हुन् ।

पुटिनले यसपटक जहाजमा अत्याधुनिक हाइपरसोनिक मिसाइल प्रणाली जिरकोनले सुसज्जित रहेको बताए । म पक्का छु कि यस्तो शक्तिशाली हतियारले रूसलाई सम्भावित बाह्य खतराहरूबाट दृढतापूर्वक रक्षा गर्नेछ ।

जिरकोनलाई २०१९ मा एभानगार्ड हाइपरसोनिक ग्लाइड गाडीसँगै रूसी सेनामा समावेश गरिएको थियो । यो रूसी हतियारमा सबैभन्दा शक्तिशाली हतियार हो । रुसको रक्षा मन्त्रालयका अनुसार क्रुज मिसाइलले ध्वनी वा म्याच ७ गुणाको गतिमा आक्रमण गर्न सक्षम छ । पश्चिमी विश्लेषकहरूले रुसको यो शक्तिमाथि प्रश्न उठाएका छन् तर हाइपरसोनिक मिसाइललाई ट्र्याक गर्न र इन्सेप्ट गर्न निकै गाह्रो भएको पनि बताउँछन् । पुटिनले २०१८ मा जिरकोन मिसाइलले विश्वको जुनसुकै भागमा आक्रमण गर्न सक्ने र अमेरिकाले बनाएको प्रतिरक्षा प्रणालीलाई पनि चकित पार्न सक्ने दाबी गरेका थिए ।

रुसी रक्षामन्त्री सोइगुले गोर्शकोभ एट्लान्टिक, हिन्द महासागर र भूमध्यसागरमा जाने बताए । सोइगुले जिरकन्सले सुसज्जित जहाजले समुद्र र जमिनमा दुश्मन विरुद्ध सटीक र शक्तिशाली प्रहार गर्न सक्षम रहेको बताएका छन् । हाइपरसोनिक मिसाइलले कुनै पनि क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई पराजित गर्न सक्ने उनले बताए । सोइगुले जिरकोन मिसाइल आवाजको नौ गुणा गतिमा उड्ने र यसको दायरा १ हजार किलोमिटरभन्दा बढी रहेको पनि औंल्याए । सोइगुले भ्रमणको मुख्य काम रुसका खतराको सामना गर्नु र मित्र राष्ट्रहरूसँग मिलेर क्षेत्रीय शान्ति र स्थिरता कायम राख्नु रहेको बताएका छन् ।

Previous Post

करेन्ट लागेर पोखरामा एक जनाको मृत्यु

Next Post

सिन्धुपाल्चोकको गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
सिन्धुपाल्चोकको गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

सिन्धुपाल्चोकको गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In