• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रिपब्लिकन सांसद जोन्सन सभामुखमा निर्वाचित

by
२१ पुस २०८१,
0
रिपब्लिकन सांसद जोन्सन सभामुखमा निर्वाचित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रिपब्लिकन सांसद माइक जोन्सन अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा पुनः निर्वाचित भएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सभामुख बन्न २१८ मतको आवश्यक रहेकोमा उनले त्यति नै मत प्राप्त गरेका थिए । मिडिया रिपोर्टका अनुसार यो विगत १०० वर्षमा कुनै पनि सभामुखले पाएको सबैभन्दा कम मत हो ।

जोनसनलाई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पनि थियो । तर, ट्रम्पको समर्थनका बाबजुद पनि उनले जितका लागि कडा मेहनत गर्नुपरेको थियो । मतदानको सुरुमै उनको रिपब्लिकन पार्टीका ३ सांसदले उनलाई समर्थन गर्न अस्वीकार गरेका थिए ।

यसपछि जोनसनले बहुमत ल्याउन ४५ मिनेट लबिङ गरेका थिए । त्यसपछि मात्रै उनले २ रिपब्लिकन सांसदको समर्थन पाएका थिए, जसका कारण उनी बहुमत हासिल गर्न सफल भए । लुइसियानाका सांसद माइक जोन्सन २०२३ मा सोही सदनको सभामुख निर्वाचित भएका थिए ।

Previous Post

युक्रेनबाट प्रहार भएका आठ मिसाइल खसालेको रुसको दाबी

Next Post

मनोरञ्जनात्मक चलचित्रमा दर्शकको आकर्षण

सम्बन्धित खबर

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ
आर्थिक

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

२३ बैशाख २०८३,
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
जीवन शैली

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

२३ बैशाख २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

२३ बैशाख २०८३,
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
आवाज

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

२३ बैशाख २०८३,
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
Load More
Next Post
मनोरञ्जनात्मक चलचित्रमा दर्शकको आकर्षण

मनोरञ्जनात्मक चलचित्रमा दर्शकको आकर्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In