• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गठबन्धनलाई चुनौती, पेचिलो बन्दै शक्ति बाँडफाँड

by
२२ पुस २०७९,
0
गठबन्धनलाई चुनौती, पेचिलो बन्दै शक्ति बाँडफाँड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सातदलीय सत्तारुढ गठबन्धनभित्र शक्ति बाँडफाँड झन् पेचिलो बनेको छ । ६ वटा प्रदेशमा सरकार गठनको आह्वान भइसक्दा पनि शीर्ष नेताबीच बाँडफाँड टुंगिएको छैन ।

गठबन्धनमा आबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले एक(एक मुख्य राजकीय पदसहित मन्त्रिपरिषद्‌मा हिस्सा खोजेपछि शक्ति सन्तुलन मिलाउन गठबन्धनका मुख्य घटक नेकपा एमाले र माओवादी केन्द्रलाई सकस परेको हो । राप्रपाले उपराष्ट्रपति वा वाग्मती प्रदेशको मुख्यमन्त्रीसहित तीन संघीय मन्त्रालयमा दाबी गरेको छ । त्यस्तै जसपा पनि न्यूनतम् साझा कार्यक्रममा आफ्नो दलका माग उल्लेख गर्ने सर्तमा उपराष्ट्रपति र मधेस प्रदेशको मुख्यमन्त्रीसहित कम्तिमा तीन संघीय मन्त्रालय पाउनुपर्ने अडानमा छ ।

नागरिक उन्मुक्ति पार्टीले भने रेशम चौधरीलाई रिहा गर्नु प्रमुख सर्त बनाएको छ । जनमत पार्टीले पनि मधेस प्रदेशको मुख्यमन्त्रीसहित तीन संघीय मन्त्रालय मागेको छ । सबै दलले माग गरेअनुसार पद भागबन्डा गर्न गठबन्धनमा सजिलो नभएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन् ।

त्यसो त गठबन्धनको मुख्य घटक एमालेले नौ, माओवादी केन्द्रले पाँच र राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्रालयको अडान कायमै राखेका छन् । राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भइसके पनि उपराष्ट्रपतिमा माओवादी र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी दाबी छाडेका छैनन् । त्यस्तै चारवटा प्रदेशको मुख्यमन्त्री एमालेले र दुईवटामा माओवादी केन्द्रले राख्ने सहमति दुई दलबीच भएको थियो । तर राप्रपाले वाग्मती र मधेसमा जनमत र जसपाबीच कुरा नमिल्दा गठबन्धनमा पद बाँडफाँड झन् चुनौती बनेको छ ।

Previous Post

भारतले चीनको कोरोनाभाइरस संक्रमणको अवस्थालाई निगरानी गरेको छ : विदेश मन्त्रालय

Next Post

कांग्रेस नेतृत्वले गुमायो अवसर, कार्यकर्ता निराश

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
कांग्रेस नेतृत्वले गुमायो अवसर, कार्यकर्ता निराश

कांग्रेस नेतृत्वले गुमायो अवसर, कार्यकर्ता निराश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In