• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एप्पलको पार्टस् निर्माताले भारतको यूपीमा २,८०० करोड भारतीय रुपैयाँ लगानी गर्दै

by
२२ पुस २०७९,
0
हरेक ४ मध्य एउटा आइफोन भारतमा निर्माण भएको हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ– चीनमा कोभिडका कारण खस्किएको आपूर्तिलाई मध्यनजर गर्दै एप्पलले भारतमा उत्पादन बढाउने योजना बनाएको छ । क्सप्रेसवे औद्योगिक विकास प्राधिकरण अनुसार केही एप्पलका पार्टस् निर्माताले आपूर्तिकर्ताहरूले प्राधिकरणमा जग्गाको लागि आवेदन दिएका छन् । जसले गर्दा भारतमा हजारौँ रोजगारी सिर्जना हुनुको साथै २८०० करोड भारतीय रुपैयाँ लगानी हुँदैछ ।

अरुण वीर सिंहले यी कम्पनीहरूले ग्रेटर नोएडाको जेवर एयरपोर्ट नजिकै यमुना प्राधिकरण अन्तर्गत सेक्टर २८ मा जग्गाको लागि आबेदन दिएका छन् । सेइको एडभान्स लिमिटेडले मात्रै रु ८५० करोड लगानी गर्ने र हजारौंलाई रोजगारी दिने उनले बताए । सिंहले एप्पलका पाट्र्स निर्माताहरुले दक्षिण कोरियामा भर्खरै आयोजित बैठकमा लगानीको प्रस्ताव गरेका थिए।

यसैबीच, एप्पलले चीनको शून्य कोभिड आइफोनको आपूर्तिमा समस्या परेको छ जसले गर्दा आइफोन १४ प्रो मोडल बजारमा अभाव देखिएको थियो । एप्पलले यस्तो नहोस् भन्नको लागि भारत र भियतनाममा आफ्नो उत्पादन योजनाहरू द्रुत रूपमा अगाडि बढाइरहेको छ ।

वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार फक्सकनको नेतृत्वमा ताइवानी एसेम्बलरहरूमा निर्भरता कम गर्नआफ्नो आपूर्तिकर्तालाई विशेष गरी भारत र भियतनाममा एसेम्बल गर्न थप सक्रिय बनाइरहेको छ । अब प्रत्येक चौथो आईफोन २०२५ सम्म भारतमा बन्नेछ । एप्पलले पहिलो पटक सन् २०१७ मा भारतमा आईफोन एसई मार्फत आईफोन उत्पादन गर्न थालेको थियो।

Previous Post

सीको शून्य कोविड नीतिले चीनको अर्थतन्त्रलाई ध्वस्त हुँदै

Next Post

पाकिस्तानको दुई हतियारधारी समूहबीच झडप हुँदा तीन जनाको मृत्यु

सम्बन्धित खबर

प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

१९ अशोज २०८३,
मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ
आवाज

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

१९ अशोज २०८३,
म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन
आवाज

म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

१९ अशोज २०८३,
सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
आवाज

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

१९ अशोज २०८३,
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने
आवाज

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

१९ अशोज २०८३,
बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित
समाचार

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

१९ अशोज २०८३,
Load More
Next Post
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

पाकिस्तानको दुई हतियारधारी समूहबीच झडप हुँदा तीन जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In