• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    सुरु भयो मिथिलामा झुलनोत्सव

    सुरु भयो मिथिलामा झुलनोत्सव

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

औद्योगिक सर्वेक्षणको नतिजाका बारेमा प्रदेशस्तरीय छलफल

by
२२ पुस २०७९,
0
औद्योगिक सर्वेक्षणको नतिजाका बारेमा प्रदेशस्तरीय छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २१ पुस । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजाका बारेमा छलफल गरेको छ । तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रियस्तरीय औद्योगिक वर्गीकरण अनुसार तयार गरेको नेपालस्तरीय औद्योगिक वर्गीकरण अन्तरग रहेको सर्वेक्षणको प्रदेशस्तरीय नतिजाका बारेमा शुक्रबार पोखरामा छलफल तथा अन्तरक्रिया गरिएको हो । पाँचरपाँच वर्षमा गरिने सर्वेक्षणको मुख्य उद्देश्य अर्थतन्त्रमा औद्योगिक क्षेत्रले गरेको योगदानको मापन गर्नुको साथै नीति निर्माता, योजनाविद्, उद्योगपति, अनुसन्धानकर्ता तथा प्रयोगकर्ता, औद्योगिक क्षेत्रसँग सम्वन्धित आवश्यक तथ्याङक अपलब्ध गराउनु रहेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका केन्द्रीय निर्देशक विनोदशरण आचार्यले खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत, ग्याँस, बाफ तथा वातानुकूलित सेवा, पानीको आपूर्ति, ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापका बारेमा नेपालको पहिलो एकीकृत औद्योगिक सर्वेक्षण गरिएको जानकारी दिनुभयो । राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७७ मा पूर्ण गणना र नमूना छनौट विधि अबलम्बन गरिएको जानकारी आचार्यले दिनुभयो । सर्वेक्षणको नजिता प्रस्तुत गर्दै निर्देशक आचार्यले सन्दर्भ अवधिमा देशभर ६० हजार एक सय ८५ उद्योग प्रतिष्ठानहरु संचालनमा रहेका र ति मध्ये खानी तथा उत्खनन् क्षेत्रमा ३ तीन ६५ वटा, ओद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार ६ सय ११ वटा , विद्युत, ग्याँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९ सय ९४ वटा र पानीको आपूर्ति, ढल निकास, फोहोरव्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा दुई हजार दुई सय २४ वटा उद्योग प्रतिष्ठान रहेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा खानी तथा उत्खनन् ७३, औद्योगिक उत्पादन अन्तरगत ठूला ४४७ र साना पाँच हजार सात सय ४० रहेका छन् भने विद्युत तथा ग्याँसको संख्या एक सय ९४, पानीको आपूर्ति, ढल निकास तथा फोहर व्यवस्थापन तीन सय ६३ गरी कूल ६ हजार आठ सय १८ उद्योग प्रतिष्ठान रहेको जानकारी पनि उक्त अवसरमा दिइएको छ । सर्वेक्षणको नजिता अनुसार गण्डकी प्रदेशका उद्योग प्रतिष्ठानमा सम्लग्न व्यक्तिहरको संख्या खानी तथा उत्खनन्मा एक हजार ९२ जना औद्योगिक उत्पादन अन्तरगत ठूला उद्योगमा १५ हजार चार सय २३, साना उद्योग चतथा प्रतिष्ठानमा १७ हजार आठ सय चार, विद्युत तथा ग्याँसमा ४ हजार दुई सय ८३, पानीको आपूर्ति, ढलनिकास तथा फोहर व्यवस्थापनमा दुइृउ हजार ३० रहेको तथ्याङक पनि सो अवसरमा प्रस्तुत गरिएको थियो ।

त्यसैगरी गण्डकी क्षेत्रका उद्योग तथा प्रतिष्ठानमा रोजगार व्यक्तिको संख्या खानी तथा उत्खनन् तर्फ नौ सय ५० जना, ठूला उद्योगहरुमा १३ हजार आठ सय १२ , साना उद्योग तथा प्रतिष्ठानमा सात हजार नौ सय २५, विद्युत तथा ग्याँसमा दुई हजार सात सय २८, पानी आपूर्ति, ढलनिकास तथा फोहर व्यवस्थापनमा एक हजार दुई सय ४३ जना रहेका छन् । तथ्याङकको नजितालमा उद्योघ तथा प्रतिष्ठानहरुले तलब, ज्याला तथा सेवा सुविधामा गरेको खर्च रकम, उद्योग तथा प्रतिष्ठानका् लागत मुल्य, उत्पादन मुल्य, मुल्य अभिवृद्धि र लागत उत्पादन अनुपात, स्थायी सम्पत्तिका् विवरण, उत्पादन कार्य संचालनको अवस्था, उत्पादन क्षेमताको उपयोग, ऋणको अवस्थाका बारेमा उल्लेख गरिएको छ ।

अन्तरक्रियाका प्रमुख अथिति पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेशका सचिव कृष्णबहादुर बोहोराले राष्ट्रिय तथ्याङ्क कार्यालयले औद्योगिक प्रतिष्ठानमा गरेको गहिरो सर्वेक्षणले केन्द्र तथा प्रदेशस्तरका सरकारलाई औद्योगिक नीति तथा कार्यक्रम बनाउन सजिलो हुनुको साथै यसले देशको औद्योगिक वस्तुस्थिति समेत प्रस्तुत गरेको बताउनुभयो ।
कोरोनाकै कारण एक वर्ष ढिला भएपनि गहिराईमा पुगेर तयार गरिएको सर्वेक्षणको नतिजाले देशमा मात्र नभएर विदेशमा समेत नेपालको औद्योगिक अवस्थाका बारेमा जानकारी हुनुको साथै विदेशी लगानी अभिवृद्धि हुन समेत सक्ने भनाई उहाँको छ । तथ्याङ्क कार्यालय कास्कीका प्रमुख जगुलाल वस्यालको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सम्बन्धित क्षेत्रका अन्य महानुभावले समेत आफ्ना भनाई राख्नुभएको थियो ।

Previous Post

प्रदेश सरकार गठनको आह्वान

Next Post

सीको शून्य कोविड नीतिले चीनको अर्थतन्त्रलाई ध्वस्त हुँदै

सम्बन्धित खबर

भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
सुरु भयो मिथिलामा झुलनोत्सव
आर्थिक

सुरु भयो मिथिलामा झुलनोत्सव

३१ साउन २०८३,
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
अन्तर्राष्ट्रिय

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

३१ साउन २०८३,
प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै
अन्तर्राष्ट्रिय

प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

३१ साउन २०८३,
Load More
Next Post
जयशंकरले न्युयोर्कमा चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका छन्

सीको शून्य कोविड नीतिले चीनको अर्थतन्त्रलाई ध्वस्त हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In