• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

    तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१६ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस १६ गते मंगलबारको राशिफल

मेषः मुल त्रिकोणमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। मन प्रशन्न रहनेछ। सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः दिन सामान्य छ। अष्टम भागमा चन्द्रमा पुगेकाले मन अशान्त हुनसक्छ। हिजो नजिकै भएका साथीले आज विरोध गर्नसक्ने जोखिम छ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। कर्मको स्थानमा शनिदेव भएकाले साना कुरामा विवाद नगर्नु राम्रो हुनेछ।

मिथुनः दिन रमाइलो छ। परिवारमा नयाँनयाँ परिकार खाएर रमाइलो गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। उचित ठाउँमा लगानी हुँदा मन सन्तुष्ट हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। राज्यको माथिल्लो तहबाट सेवाको अवसर मिल्नेछ।

कर्कटः अढैया शनि भए पनि शुभग्रहको बहुमत रहेको छ। आफ्ना तरिकाले गरेको लगानीबाट घाटा नहुने देखिन्छ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवारमा तपाईंको भन्दा साथीको कुरा बिक्ने हुँदा मन खिन्न हुनेछ।

सिंहः दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ।

कन्याः दिन सामान्य छ। चन्द्रमा प्रतिकुल भएकाले मनमा असन्तुष्टि पैदा हुनसक्छ। आफूले गरेको कारोबारमा आफैलाई घाटा हुनसक्छ। समकालीन भन्दा आफूभन्दा साना साथीसँग सहकार्य गर्नु फाइदाजनक हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

तुलाः बन्धुसँगको कारोबारबाट काम बन्नेछ। ठुलो धन खर्च गर्ने हिम्मत नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिकः दिन राम्रो छ। साथीको साथ मिल्नेछ। राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ।

धनुः दिन राम्रो छ। मन प्रशन्न हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। विपक्षीको आवाजलाई रोक्ने बौद्धिक क्षमता वृद्धि हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारले साथ दिँदा मन शान्त बन्नेछ।

मकरः आफूखुशी खर्च गर्ने बानी कटौती गर्नुपर्ने दिन छ। नजिकैको साथीसँग सल्लाह गरेर अगाडि बढ्दा सहज हुनेछ। स्वदेशको भन्दा विदेशको मोह बढेको देखिन्छ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर जुट्नेछ।

कुम्भः दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। स्वास्थ्यको ख्याल नगर्दा शारीरिक शक्ति कमजोर बन्नेछ। मध्य साढेसाती दशा भएकाले बिहान उठेर धार्मिक कार्यमा सहभागी बनेमा राम्रो हुनेछ। विपक्षी शान्त भएकाले तपाईंको काम बन्ने योग छ।

मीनः बोल्दा सचेत बन्नुपर्ने समय छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ। सहकर्मीको साथ र सहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

रामचरणको फिल्मको एउटा गीतको सुटिङमा ७५ करोड खर्च !

Next Post

आजको मौसम : कोशीको हिमाली क्षेत्रबाहेक अन्यत्रको मौसम सफा रहने

सम्बन्धित खबर

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
समाचार

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ चैत्र २०८२,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

५ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

५ चैत्र २०८२,
तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै
समाचार

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

५ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ देशभरको मौसम ?

आजको मौसम : कोशीको हिमाली क्षेत्रबाहेक अन्यत्रको मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In