• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौँ –४ का वडाअध्यक्ष महर्जन ‘स्थानीय सेवा गौरव पुरस्कार–२०८१’ बाट सम्मानित

by
१५ पुस २०८१,
0
काठमाडौँ –४ का वडाअध्यक्ष महर्जन ‘स्थानीय सेवा गौरव पुरस्कार–२०८१’ बाट सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं— काठमाडौं महानगरपालिका वडा नं ४ का वडाअध्यक्ष दिनेश महर्जनलाई “स्थानीय सेवा गौरव पुरस्कार२०८१” प्रदान गरिएको छ।

उनी काठमाडौं महानगरपालिकाको ३०औं महानगर दिवस र महानगर सभाको १६औं अधिवेशनको अवसरमा सर्वोत्कृष्ट वडाअध्यक्ष घोषित भएका हुन्।

उत्कृष्ट कार्य सम्पादन, विकास निर्माण र वडाको समग्र प्रगतिमा उनले पुर्‍याएको योगदानलाई कदर गर्दै काठमाडौँ महानगरपालिकाले

स्थानीय सेवा गौरव पुरस्कार-२०८१ पदक सहित नगद १ लाख रुपैयाँले सम्मान गरिएको हो।

पुरस्कार ग्रहण गरेपछि महर्जनले खुशी व्यक्त गर्दै भनेका छन्, “यो सम्मान वडा नं ४ का स्थानीयवासीको सहयोगको परिणाम हो। सम्पूर्ण वडावासी, जनप्रतिनिधि, यस वडामा काम गर्ने कर्मचारीलाई हार्दिक नमन छ। यो सम्मानले कामप्रति थप ऊर्जा थपेको महसुस गरेको छु।”

महर्जन नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका रामप्रसाद न्यौपानेलाई २४०० मतको अन्तरले पराजित गर्दै वडाको नेतृत्व लिएका थिए। महर्जनले कुल ४६०४ मत प्राप्त गरेका थिए भने कांग्रेसका उम्मेदवार न्यौपानेले २२८९ मत पाएका थिए। अन्य पार्टीका उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका न्हुच्छे महर्जनले ७८१, नेकपा माओवादी केन्द्रका रमेशकुमार राईले २०१, जनता समाजवादी पार्टीका लक्ष्मी थापाले २७ र नेपाल मजदुर किसान पार्टीका राजकुमार श्रेष्ठले सात मत पाएका थिए।

महर्जनको नेतृत्वमा वडा नं ४ मा विकास निर्माणका महत्वपूर्ण परियोजनाहरू सम्पन्न भएका छन्। उनको नेतृत्वमा पूर्वाधार सुधार, सामाजिक सेवामा पहुँच वृद्धि, र समग्र वडावासीको जीवनस्तर उकास्नका लागि विविध कार्यक्रमहरू सञ्चालन गरिएका छन्।

Previous Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Next Post

डिसेम्बरमा मात्रै ६ ठूला विमान दुर्घटना, २३४ जनाको मृत्यु

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
डिसेम्बरमा मात्रै ६ ठूला विमान दुर्घटना, २३४ जनाको मृत्यु

डिसेम्बरमा मात्रै ६ ठूला विमान दुर्घटना, २३४ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In