• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अजरबैजानकाे बिमान रूसले खसालेको दाबी

by
१२ पुस २०८१,
0
अजरबैजानकाे बिमान रूसले खसालेको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कजाकस्तानमा भएको घातक हवाई दुर्घटनामा रूसको हात रहेको जनाइएको छ । अजरबैजानको प्रारम्भिक अनुसन्धानले रुसको वायु रक्षा प्रणालीले विमान खसालेको निष्कर्ष निकालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन ।

अजरबैजान एयरलाइन्सको फ्लाइट ८४३२ बुधबार दक्षिणी रुसको चेचन्या क्षेत्रको राजधानी ग्रोज्नी जाँदै गरेको बखतमा अक्ताउ सहर नजिकै दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

यद्दपी, अजरबैजानले यस प्रकोपको अनुसन्धानको निष्कर्ष सार्वजनिक रूपमा घोषणा भने गरिसकेको छैन ।

‘कि रूसी एन्टी एयरक्राफ्ट मिसाइल दोषी थियो,’ युरोन्युज, द वाल स्ट्रीट जर्नल, अनाडोलु एजेन्सी र रोयटर्स समाचार एजेन्सीलगायतले बिभिन्न स्रोत उल्लेख गर्दै रूसको हात रहेको जिकिर गरेका हुन ।

‘विमानलाई रूसी प्यान्टसिर एस ब्याट्रीले प्रहार गरेको थियो किनभने यसको संचार इलेक्ट्रोनिक युद्ध प्रणालीले हमला गरेको थियो,’ प्रारम्भिक रिपोर्टमा भनिएको छ, ‘विमानमा गोली हानाहान जानाजानी हो भन्ने विश्वास गरिएको थिएन ।’

यद्दपी, यसमा थप र बिस्तृत छानबिन गरे पछि अजरबैजानले आफ्नो पहिलो रिपोर्ट चाँडै सार्बजनिक गर्ने जनाइएको छ । तर, रूसले भने यसमा कुनै प्रतिक्रिया दिएको छैन । तर, रूसका केही अधिकारीले भने यस आरोपको खण्डन गरेका छन् ।

Previous Post

एमाले नेताहरूको चिन्ताः केपी ओली र शंकर पोखरेलले एमाले सिध्याउँदैछन्

Next Post

तीन विश्वविद्यालयका उपकुलपतिद्वारा प्रधानमन्त्रीसमक्ष शपथ ग्रहण

सम्बन्धित खबर

पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य फेरि बढ्यो

१५ चैत्र २०८२,
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
जीवन शैली

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत्र २०८२,
Load More
Next Post
तीन विश्वविद्यालयका उपकुलपतिद्वारा प्रधानमन्त्रीसमक्ष शपथ ग्रहण

तीन विश्वविद्यालयका उपकुलपतिद्वारा प्रधानमन्त्रीसमक्ष शपथ ग्रहण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In