• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सन्तानबीच पक्षपात गर्ने अनौठो प्रजातीको चरा

by
११ पुस २०८१,
0
सन्तानबीच पक्षपात गर्ने अनौठो प्रजातीको चरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– संसारमा आमाको ममतालाई कुनै चीजसँग तुलना गरिँदैन । आमाको ममता मानिसमा मात्र नभएर जनावरहरुमा पनि उतिकै देखिन्छ । तर संसारमा अनौठो प्रजातीको चरा पनि छन्, जसले सन्तानबीच पनि पक्षपाती व्यवहार गर्ने गर्छ ।

जसका बारेमा थाहा पाउने बित्तिकै तपाईं अचम्मित हुनुहुनेछ । किनभने यो चरा प्रेम र बफादारीका लागि पनि उत्तिकै परिचित छ । यति मात्रै नभई यो चराले आफ्नो सन्तानहरुको शारीरिक बनावटका आधारमा भेदभाव पनि गर्छ । यो चराको नाम हो ‘स्कार्लेट मकाउ’ ।

संसारकै बुद्धिमानी पन्छी पनि मानिने यो चराले आफ्ना चल्लाहहरूमा भेदभाव गर्छ । यसले गर्दा यो चरा लोप हुने अवस्थामा पुगेको छ । चरालाई लोप हुनबाट बचाउनका लागि वैज्ञानिकहरुले यो चराका बारेमा अनुसन्धान पनि गर्न थालेका छन् ।

चल्लाहरूसँग पक्षपात

टेक्सास ए एन्ड एम कलेज अफ भेटेरिनरी मेडिसिन एण्ड बायोमेडिकल साइन्सेसका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनका अनुसार स्कार्लेट मकाउ नामक चरा आफ्ना बच्चाहरूका लागि पक्षपाती रहेको देखाएको छ । यो उसको स्वभावको क्रूर पक्ष हो ।

ती चराले आफ्ना बचेरालाई मन नपराउने वा माया नगर्ने भन्ने चाहीँ होइन । उनीहरुसँग प्रचुर मात्रामा स्रोत साधन हुँदाहुँदै पनि कतिपयलाई जानाजानी आफ्ना साना चल्लाहरूलाई खुवाउँदैनन् । सन्तानले गर्ने भेदभावका कारण केही चल्ला मात्रै बाँच्ने कला सिक्छन् ।

स्कार्लेट म्याकाउले उनीहरूले राखेका भन्दा धेरै बच्चाहरू उत्पादन गर्छन् । अध्ययनका अनुसार यो चराको दोस्रो गुडको २६ प्रतिशत, तेस्रो र चौथोको अण्डाको निस्कनुभन्दा पहिले नै चल्लाहरु मर्ने गर्छन् ।

आफ्नै सन्तानमा पनि किन भेदभाव ?

अचम्मको कुरा के छ भने यस्ता मनमोहक प्राणीले आफ्ना सन्तानलाई मर्न कसरी छोड्न सक्छन् ? वैज्ञानिकका अनुसार यसमा चराको आमाबाबुको भूमिका कम जटिल छैन । सबै चल्ला एकै दिनमा निस्कँदैनन् किनभने स्कार्लेट म्याकाउले लामो समयसम्म अण्डा दिन्छन् ।

अण्डाबाट विभिन्न दिनमा बच्चाहरू निस्कने आमाबाबुको खाना निर्णयलाई असर गर्छ भनेर कसैले याद गरेको थिएनन् । ह्याचिङ अवधि चार वा बढी दिनमा फरक हुँदा प्रत्येकको लागि अभिभावकीय हेरचाह फरक हुन्छ । यो भिन्नताले सबैभन्दा सानो चल्लाहरूमा आमाले गर्ने बेवास्ता र भोकमरीबाट मृत्यु निम्त्याउँछ ।

यी नतिजाहरूलाई ध्यानमा राख्दै टेक्सास ए एन्ड एमका वैज्ञानिकहरूले उपेक्षित चल्लाहरूमा हुने मृत्युलाई कम गर्दै यस समस्याको समाधान खोजेका छन् ।

उपेक्षित चल्लाहरूका लागि ‘पालक अभिभावक’ ले यस गम्भीर समस्याको समाधान हुनसक्ने अनुसन्धानकर्ताहरूले प्रस्ताव गरेका छन् । अर्थात् मूल आमाबाबुलाई उनीहरूलाई हुर्काउनका लागि कुनै दबाब नपरोस् भनेर अन्य बच्चाहरूलाई अन्य तरिकाले हुर्काउने व्यवस्था छ ।

यो मानव हस्तक्षेप जस्तो लागे पनि यसको संरक्षणका लागि यही नै सहि उपाय रहेको अनुसन्धानकर्ताहरूले निचोड निकालेका छन् ।

अपेक्षित चल्लाहरूलाई बचाउन तिनीहरूलाई केही हप्ताका लागि कैदमा राखिन्छ । त्यसपछि चल्लाहरू समान विकास चरणमा छन् वा शिकारका कारण आफ्ना सबै चल्लाहरू गुमाइसकेका मकाउहरूको गुँडमा राखिन्छन् ।

पालन कार्यक्रमको सफलता सबै चल्लाहरू लगभग एउटै आकारको देखिने सुनिश्चित गर्नमा निहित हुन्छ । यो परिचितताले पालनपोषण अभिभावकहरूलाई अनाथ चल्लाहरूलाई आफ्नै रूपमा स्वीकार गर्न प्रोत्साहन दिन्छ ।

Previous Post

विराट कोहलीलाई आईसीसीले गर्‍यो कारबाही

Next Post

ऐश्वर्याले ‘जोधा अकबर’ मा लगाएको लेहेंगा अब ओस्कार म्युजियममा

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
ऐश्वर्याले ‘जोधा अकबर’ मा लगाएको लेहेंगा अब ओस्कार म्युजियममा

ऐश्वर्याले ‘जोधा अकबर’ मा लगाएको लेहेंगा अब ओस्कार म्युजियममा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In