• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

    ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

    फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

    फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

    निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न

    निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न

    देशभरका मालपोत र नापीका सूचना दिने, गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक

    देशभरका मालपोत र नापीका सूचना दिने, गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुस्लिम देशमा जन्मिएका थिए इसाई धर्मका सान्टा क्लज, रोचक कुरा जानौँ

by
१० पुस २०८१,
0
मुस्लिम देशमा जन्मिएका थिए इसाई धर्मका सान्टा क्लज, रोचक कुरा जानौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। विश्वभर २५ डिसेम्बर अर्थात क्रिसमस पर्व हर्षोल्लासका साथ मनाइने गरिन्छ । यस पर्वमा क्रिस्चियन धर्मावलम्बी मात्र नभएर विश्वका अन्य धर्मका मानिस पनि सहभागी हुने गर्दछन् ।

विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बालबालिकालाई पनि विशेष गरी यो पर्वमा बिदा दिइन्छ । सार्वजनिक र निजी प्रतिष्ठानहरूमा पनि बिदा दिइने गरिएको छ ।

क्रिसमसको दिन सान्टा क्लज आएर मानिसको मनोकामना पूरा गर्ने जनविश्वास छ । तर के तपाईंलाई थाहा छ सान्टा क्लज को थिए र उनको मृत्यु पछि उनको शवलाई कहाँ गाडियो र अहिले उनको चिहान कहाँ छ ? सान्ताको चिहान आयरल्यान्डमा रहेको विश्वास गरिन्छ तर यसमा कति सत्यता छ, आउनुहोस् जानौँ ।

संसारभर सान्टा क्लज भनेर चिनिने व्यक्तिको वास्तविक नाम सेन्ट निकोलस थियो । उनी आधुनिक टर्कीको दक्षिण– पश्चिममा अवस्थित पुरातन लिसियाको सहर माइरामा जन्मिएका थिए । हाल यो टर्कीको अन्टाल्या प्रान्तको हिस्साको रुपमा रहेको छ ।

उनी तुर्कमेनिस्तान (आधुनिक टर्की) को मायरा सहरमा २८० ईस्वीमा जन्मेका थिए । सेन्ट निकोलसको जन्म प्रभु येशूको मृत्युपछि भएको मानिन्छ । उनको मृत्यु ६ डिसेम्बर ३४३ मा माइरा शहरमा भयो । तर, अझै पनि यो धार्मिक विश्वास छ कि सान्टा क्लॉज जीवित छन् । सान्टालाई मान्नेहरुको मनमा उनी सदैव जीवित छन् । यद्यपि, यो माइराका सेन्ट निकोलस थिए जो सान्टा क्लॉजको ऐतिहासिक चरित्रको लागि प्रेरणा बने ।

यो विश्वास गरिन्छ कि सान्टा क्लज, क्रिस क्रिंगल, फादर क्रिसमस र सेन्ट निक जस्ता नामहरू एउटै व्यक्तिबाट आएको हो, जसले उपहार दिन्थ्यो । यो पनि भनिन्छ कि सेन्ट निकोलस र फादर क्रिसमस फरक थिए र समय सँगै दुबैको क्यारेक्टर मिल्यो र सेन्ट निकोलसलाई आधुनिक सान्टा क्लज भनेर चिनिन थालियो ।

जहाँसम्म सेन्ट निकोलसको चिहानको सम्बन्ध छ, विद्वानहरूले यो कहाँ छ भन्ने रहस्य सुल्झाउन दावी गर्न सकेका छैनन् । सान्टा क्लजको चिहानबारे विभिन्न विज्ञहरूको फरक फरक धारणा छ । यो अक्सर भनिन्छ कि उनको चिहान आयरल्याण्डमा छ । कतिपयले उनको चिहान टर्कीको एन्टाल्यास्थित सेन्ट निकोलस चर्च भित्र रहेको बताएका छन् । कतिपयले उनको शव चोरेर पछि इटालीमा गाडिएको दाबी गर्छन् ।

ओुकोनेल जोरपोइन्ट पार्क १२ औं शताब्दीको मध्ययुगीन शहर किल्केनी, आयरल्याण्डको २० किलोमिटर दक्षिणमा अवस्थित छ । यहाँ सेन्ट निकोलस चर्चको टावरको भग्नावशेषहरू १२० एकडमा फैलिएको छ । माइभ र जो कोनेल परिवारको घरमा उनको कब्रस्तान रहेको दाबी गरिएको छ। १३ औं शताब्दीको यो भग्नावशेषमा एउटा चिहान पनि रहेको बीबीसीको रिपोर्टमा उल्लेख छ ।

स्थानीयवासीका अनुसार माइराका सेन्ट निकोलसलाई पनि यही चिहानमा गाडिएको छ । सेन्ट निकोलसको शव इटालीको बासिलिका डि सान निकोला चर्चको तहखानेमा गाडिएको आयरिश इतिहासकारहरूले बताएका छन् ।

Previous Post

माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

Next Post

चिसो मौसममा ‘मर्निङ वाक’ सवेरैभन्दा अबेर उपयुक्त

सम्बन्धित खबर

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी
फिचर-ब्यानर

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

२३ चैत्र २०८२,
फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु
फिचर-ब्यानर

फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

२३ चैत्र २०८२,
निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न
समाचार

निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न

२३ चैत्र २०८२,
देशभरका मालपोत र नापीका सूचना दिने, गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक
समाचार

देशभरका मालपोत र नापीका सूचना दिने, गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक

२३ चैत्र २०८२,
Load More
Next Post

चिसो मौसममा ‘मर्निङ वाक’ सवेरैभन्दा अबेर उपयुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In