• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रणवीर कपुरसँगै काम गरेकी यी अभिनेत्री कसरी डिप्रेसनको शिकार बनिन्?

by
९ पुस २०८१,
0
रणवीर कपुरसँगै काम गरेकी यी अभिनेत्री कसरी डिप्रेसनको शिकार बनिन्?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– भारतीय टेलिभिजन तथा बलिउड सिने क्षेत्रमा आफ्नो नाम स्थापित गरेकी अभिनेत्री करिश्मा तन्ना डिप्रेसनको शिकार भएको खुलासा गरेकी छिन् ।

करिश्माले राजकुमार हिरानीको सुपरहिट फिल्म ‘सञ्जु’मा काम गरेकी थिइन् । जुन फिल्ममा रणवीर शीर्ष अभिनेता थिए ।

उक्त फिल्ममा उनी रणवीरको साथीकी गलफ्रेन्डको भूमिकामा थिइन् । फिल्ममा उनको भूमिका छोटो रहे पनि यसले उनलाई बलिउडमा नयाँ पहिचान दिलाउने काम गरेको थियो ।

फिल्म रिलिजपछि डिप्रेसन

फिल्मले सफलता दिलाएपछि उनी बलिउडमा परिचित भइन्, तर त्यसपछि उनले कुनै काम गर्ने अवसर पाइनन् । त्यसपछि उनी बेरोजगार नै बन्न पुगिन् । एक वर्षसम्म काम नभएपछि उनलाई मानसिक तनाव भयो । यस क्रमले उनी डिप्रेसनको शिकार भइन् ।

एक भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा उनले त्यस समयमा आफू निकै अन्धकारमा रहेको बताएकी छिन् । यसबाट बाहिर निस्कन उनले ठूलो सङ्घर्ष गरेकी थिइन् ।

उनका अनुसार उनले उक्त अवधिमा आफैंप्रति ध्यान केन्द्रित गरिन् । अहिले उनले ओटीटी प्लेटफर्ममा आफूलार्ई स्थापित गरेकी छिन् भने सामाजिक सञ्जालमा समेत उनी निकै सक्रिय छिन् । उनको चुलबुले स्वभाव र अभिनयले आम मानिसको मन जितिरहेको छ ।

Previous Post

वाइडबडी घोटाला : नेपालीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा
फिचर-ब्यानर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

२३ चैत्र २०८२,
तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In