• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
९ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस ९ गते मंगलबारको राशिफल

मेषः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। साथीभाइ साथ दिन भन्दा कुरा काट्न सक्रिय हुनेछन्। वैदेशिक रोजगारीको क्षेत्रमा लगानी भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले दिन रमाइलो बन्नेछ। साथीसँग भेटघाट गर्ने अवसर मिल्नेछ।

मिथुनः मन चञ्चल बन्नेछ। अनावश्यक कुरा सोच्न थाल्दा घाटा हुनेछ। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। खानपानमा समस्या हुँदा स्वास्थ्यमा गढबढी हुनसक्छ। शिक्षाको क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

कर्कटः दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। इज्जत राख्न सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ। राजनीतिक संगठनमा राम्रो पहुच भएकाले महत्त्वपूर्ण काम बन्नेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ।

सिंहः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सुरक्षा गर्नुपर्नेछ। बौद्धिक क्षेत्रमा चालेको कदम सफल बन्नेछ। बौद्धिक साथीले असहयोग गर्दा मन दुःखी बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

कन्याः दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमाले भ्रमण गर्दैछन्। सोचेको काम गर्दा दोहोरो फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट मन शान्त बन्नेछ। रोगलाई जित्न सक्ने अवस्था छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

तुलाः अनुत्पादक क्षेत्रमा गरेको लगानीले मन अशान्त बन्नेछ। खर्च कटौती गर्नुपर्ने समय छ। दैनिक काम सञ्चालन गर्न सहज हुनेछ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। मन शान्त बने पनि परिवारको सल्लाहले गलत बाटो लिनसक्ने जोखिम रहेको छ।

वृश्चिकः आज गरेको लगानीले दीर्घकालीन योजना बनाउन सहयोग गर्नेछ। बौद्धिक व्यक्तसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ। साना कुरामा अल्झिनाले मन अशान्त बन्नेछ। परिवारसँगको भेटमा खुशी मिल्नेछ।

धनुः दिन सहज छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। उपचारमा भए रोगबाट मुक्त हुने योग छ। राज्यका तर्फबाट साथ र सहयोग मिल्नेछ। सामाजिक सेवाको अवसरको सदुपयोग गरेमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकरः दिन राम्रो छ। अन्त्य साढेसाती दशा भए पनि शुभ ग्रहको बहुमत छ। साथीभाइबाट सकारात्मक साथ र सहयोग मिल्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ। सञ्चित धन र्ख हुने भएकाले खर्च कटौती गर्नु राम्रो हुनेछ।

कुम्भः दिन सामान्य छ। साना कुराले मनमा झन्झट बढ्नेछ। सहयोग गर्ने भन्दा असहयोग गर्ने साथीको बहुमत छ। जन्मकुण्डलीमा शनिदेव उचित ग्रहमा भए सोचेको काम बन्नेछ। साथीहरुले सहयोग गर्ने योग छ।

मीनः शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बोली र व्यवहार फरक भएमा अप्ठेरोमा पर्ने जोखिम छ। बोलेको काम गर्नुपर्ने बाध्यता हुनसक्छ। औषधी नियमित नगर्दा रोगले सताउने छ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

अल्लु अर्जुनको घरमा तोडफोड

Next Post

मौसमः केही भूभागमा वर्षा र हिमपातको सम्भावना

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
हिमालमा यो पालि पनि हिउँको मात्रामा कमी, निम्तिन सक्छ पानीको सङ्कट, घट्न सक्छ बिजुलीको उत्पादन

मौसमः केही भूभागमा वर्षा र हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In