• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

by
३ पुस २०८१,
0
पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सञ्चालन हुँदैछ। २४ डिसेम्बर अर्थात पुस ९ गतेदेखि ९ दिन महत्वस सञ्चालन हुनेछ। बेलुन नेपाल प्रालिको आयोजनामा पोखराको पामे क्षेत्रमा महोत्सव हुन लागेको हो।

पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउने विश्वासका साथ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ। महोत्सवमा संयुक्त राज्य अमेरिका, स्पेन लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत गरी १५ वटा देशको सहभागिता रहने जनाइएको छ।

महोत्वमा सञ्चालन खर्च ७ करोड अनुमान गरिएको छ। बेलुन नेपाल प्रालिका कार्यकारी निर्देशक सबिन मर्हजनका अनुसार महोत्सव अवधिभर दर्शकहरुको आकर्षणका लागि हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ्ग पनि आयोजना गरिएको छ।

नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा क्यारिज्म्याटिक डिजिटल सोलुसनले महोत्सवको व्यवस्थापन गरेको छ। यो फेस्टिबलको संयुक्त आयोजकको रूपमा पोखरा पर्यटन काउन्सिल पनि रहेको छ।

महोत्सवको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन्।

महोत्सव अवधिभर पोखराका स्थानीय सांगितिक व्याण्डका साथै दिपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वप ब्याण्ड जस्ता शीर्ष नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति दैनिक रुपमा हुनेछन्।

महोत्सवमा जानको लागि निःशुल्क रहेको छ भने बेलुन राईड, फुड स्टल तथा सांगितिक प्रस्तुतीहरुमा सहभागी हुनका लागि आयोजक बेलुन नेपालले शुल्क तोकेको छ। बेलुन नेपालका निर्देशक विष्णु ढकालका अनुसार बेलुन राईडका लागि नेपालीहरुका लागि ११ हजार रुपैयाँ टिकटको मुल्य तोकिएको छ।

Previous Post

‘अब किबी उखेलेर अलैँची नै लगाउने हो’

Next Post

चोभार सुख्खा बन्दरगाह: लजिस्टिक हब सफल, पूर्ण क्षमतामा समस्या

सम्बन्धित खबर

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

२७ बैशाख २०८३,
Load More
Next Post
चोभार सुख्खा बन्दरगाह: लजिस्टिक हब सफल, पूर्ण क्षमतामा समस्या

चोभार सुख्खा बन्दरगाह: लजिस्टिक हब सफल, पूर्ण क्षमतामा समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In