• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केही दिनमै सार्वजनिक हुँदै न्यूनतम साझा कार्यक्रमको खाका

by
२० पुस २०७९,
0
केही दिनमै सार्वजनिक हुँदै न्यूनतम साझा कार्यक्रमको खाका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलले कार्यक्रमको खाका सार्वजनिक गर्ने तयारी गरेको छ ।

सत्तारुढ गठबन्धनकातर्फबाट कार्यदलमा सहभागी सदस्यहरूले आफ्नो तर्फबाट समावेश गरिने बुँदा संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई बुझाइसकेका छन् । पौडेलले अन्य दलहरूबाट बुँदाहरू प्राप्त भइसकेको भए पनि त्यसलाई एकीकृत रूप दिन बाँकी रहेको र केही दिनमै सार्वजनिक गरिने बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले जनताका तत्काल सम्बोधन गर्नुपर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । राहदानी, राष्ट्रिय परिचयपत्र, मल बीउ, खानेपानी, सडक तथा यातायात र मालपोतका कामलाई छिटो छरितो बनाउनुपर्ने सूचीमा राखिएको छ ।

साझा न्यूनतम कार्यक्रम तयार पार्न सरकारले छ दिनअघि उपप्रधानमन्त्री पौडेलको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको हो ।

Previous Post

नेपाल टि–२० लिगको विषयमा छानबिन गर्न प्रहरीलाई गृहको निर्देशन

Next Post

रुस–युक्रेन युद्धमा निर्णायक हुनसक्छ हिमार्स मिसाइल ?

सम्बन्धित खबर

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
Load More
Next Post
युक्रेनलाई जर्मनीले दियो अत्याधुनिक वायु रक्षा प्रणाली

रुस–युक्रेन युद्धमा निर्णायक हुनसक्छ हिमार्स मिसाइल ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In