• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राम जानकी विवाहपञ्चमी महोत्सवः चौथो दिन तिलकोत्सव

by
१९ मंसिर २०८१,
0
राम जानकी विवाहपञ्चमी महोत्सवः चौथो दिन तिलकोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर । जनकपुरधममा साताव्यापी रूपमा मनाउने रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज (बुधबार) तिलकोत्सव मनाइँदै छ ।

तिलकोत्सवका अवसरमा हरेक वर्ष जानकी मन्दिर बाट पाहुर राम मन्दिर पठाइन्छ । यसपालि जानकी मन्दिरका महन्थ करिब एक हजार भार अर्थात पाहुर भार लिएर राम मन्दिरमा पुग्नेछन् । दिउँसो जानकी मन्दिर बाट भार बोकेर निस्कने टोली नगरको परिक्रमा गर्दै राम मन्दिर पुग्ने कार्यक्रम छ ।

तिलकोत्सव राम मन्दिरको प्रांगणमा मध्यान्ह देखि शुरु हुने छ । तिलकोत्सवका लागि राम मन्दिरको प्रांगणमा मञ्च बनाइएको छ । सो समारोहमा प्राचीन मिथिलाका राजा जनकको भूमिकामा र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका प्रतिनिधि बीच सम्धी मिलन हुनेछ ।

यसअघि विवाहपञ्चमी महोत्सवको तेस्रो दिन मंगलबार जानकी मन्दिरमा बनाइएको मञ्चमा धनुष तोडिएको थियो । त्रेतायुगमा भगवान् रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाहपञ्चमीको समयमा जनकपुरधाममा धनुष यज्ञ हुन्छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झना स्वरूप परापूर्वकाल देखि धुमधाम सँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

मर्यादा पुरुषोतम श्रीराम र आदर्श नारी सीता बीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ । सप्ताहव्यापी रूपमा मनाउने रामजानकी विवाह महोत्सवको पाँचौं दिन मटकोर तथा पूजा कार्यक्रम मनाइने र छैटौं दिन सीतारामको विवाह कार्यक्रम सम्पन्न भएपछि रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुने गर्दछ ।

भारतको सीमावर्ती क्षेत्र र नेपालका विभिन्न स्थान बाट लाखौं श्रद्धालु रामजानकी विवाह महोत्सवमा सहभागी हुँदै आएका छन् ।

Previous Post

‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

Next Post

लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान

लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In