• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सीताराम विवाह पञ्चमी- अयोध्याबाट जन्ती मटिहानी पुग्दा भव्य स्वागत, आज जनकपुरधाम आइपुग्ने

by
१८ मंसिर २०८१,
0
सीताराम विवाह पञ्चमी- अयोध्याबाट जन्ती मटिहानी पुग्दा भव्य स्वागत, आज जनकपुरधाम आइपुग्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । सीताराम विवाह पञ्चमीका लागि श्रीराम जन्मभूमि भारतको अयोध्याबाट हिँडेको जन्ती आज जनकपुरधाम आउने भएको छ ।

करिब पाँच सयको संख्यामा साधुसन्त र अयोध्यावासी भगवान् श्रीरामको जन्तीको रूपमा जनकपुरधाम आउन लागेका हुन् । जन्ती सोमवार राति महोत्तरीको मटिहानी आइपुग्दा भव्य स्वागत गरिएको छ ।

मटिहानीका नगर प्रमुख हरि प्रसाद मण्डल र नगरवासीले बाजागाजाका साथ आतिशबाजी गरेर जन्तीको भव्य स्वागत गरे । सोमवार राति मटिहानीमै बसेका जन्ती आज जनकपुरधाम आइपुग्ने जानकी मन्दिरका छोटा महन्त रामरोषण दास ‘वैष्णव’ले जानकारी दिए ।

उनले जन्तीको स्वागत गर्न नगरवासीसँग अपिल गरेका छन् । उनले भने, ‘प्रत्येक पाँच वर्षको अन्तरालमा अयोध्याबाट भगवान् श्रीरामको जन्ती आउँछ । यो हाम्रो सौभाग्य हो । जन्तीलाई हामीले भव्य स्वागत गर्नुपर्छ ।’ उनले चार दिनसम्म जनकपुरधाममा रहने जन्तीको बास र खानासहित सबै व्यवस्था मिलाएको बताए ।

जानकी मन्दिरमा सीताराम विवाह पञ्चमी जारी छ । पहिलो दिन आइतबार नगर दर्शन मनाइयो । सोमवार फूलबारी लीला गरियो । त्रेतायुगमा भगवान् श्रीराम भाइ लक्ष्मणसँग जनकपुरधामको बगैँचामा पुगेपछि सीताको आमनेसामने भएको कथा वर्णित छ ।

आज रंगभूमि मैदानमा धनुषयज्ञ हुनेछ । कसैले हल्लाउन पनि नसकेको शिव धनुष भगवान् श्रीरामले तीन टुक्रा पारेपछि माता सीतासँग विवाह तय भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । त्यसैले मनाइने धनुषयज्ञमा अयोध्याबाट आएको जन्ती पनि सहभागी हुनेछ ।

बुधवार तीलकोत्सव, बिहीबार मटकोर र शुक्रवार विवाह ९स्वयंवर० कार्यक्रमको आयोजना गरिएको छ । शनिवार रामकलेवा पश्चात् विवाह पञ्चमी विधिवत् सम्पन्न हुन्छ ।

Previous Post

अपाङ्गताका आधारमा हुने सबै प्रकारका विभेद निषेध गरौँ : राष्ट्रपति पौडेल

Next Post

समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व : सभापति देउवा

सम्बन्धित खबर

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन
आर्थिक

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

२७ बैशाख २०८३,
ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित
फिचर-ब्यानर

ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

२७ बैशाख २०८३,
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
समाचार

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

२७ बैशाख २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

२७ बैशाख २०८३,
आइपीएल : गुजरातद्वारा राजस्थान पराजित
खेलमैदान

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

२७ बैशाख २०८३,
सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग
समाचार

सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

२७ बैशाख २०८३,
Load More
Next Post
गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ : सभापति देउवा

समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व : सभापति देउवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In