• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

३३ मध्ये ३२ वडाको नतिजा सार्वजनिकः कहाँ कसको जीत ?

by
१७ मंसिर २०८१,
0
३३ मध्ये ३२ वडाको नतिजा सार्वजनिकः कहाँ कसको जीत ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। उपचुनाव भएका पालिकाका ३३ वडाहरुमध्ये ३२ वटाको नतिजा सार्वजनिक भएको छ । पहिलोपटक पालिका चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) ले काठमाडौं –१६ मा जीत हासिल गरेको छ ।

नतिजा सार्वजनिक भएकामध्ये १६ वटा वडामा कांग्रेस, ५ वटामा एमाले, ५ वटामा माओवादी र २ वटामा जसपा नेपाल विजयी भएका छन् । एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्र उम्मेदवारले १÷१ वडा जितेका छन् ।

रास्वपाका उम्मेदवार विजयी भएको वडाः
१. काठमाडौं महानगरपालिका – १६, रोजिना श्रेष्ठ । (०७९ मा कांग्रेसले जितेको)

कांग्रेसका उम्मेदवार विजयी भएका वडाः

१. कीर्तिपुर नगरपालिका –१, इच्छा कुमार महर्जन । (०७९ मा कांग्रेसले जितेको)
२. हेटौंडा उपमहानगरपालिका – १२, अर्जुनप्रसाद तिवारी । (०७९ मा माओवादीले जितेको)
३. कञ्चनपुरको भीमदत्त नगरपालिका – ६, प्रकाश चन्द । (०७९ मा कांग्रेसले जितेको)
४. तेह्रथुमको लालिगुराँस नगरपालिका – ८, नगेन्द्र लिम्बु । (०७९ मा कांग्रेसले जितेको)
५. सुनसरीको गढी गाउँपालिका – ६, तेतर साहु । (०७९ मा एमालेले जितेको)
६. रोल्पाको रुन्टीगढी गाउँपालिका – ४, भुपमणि पुन मगर । (०७९ मा कांग्रेसले जितेको)
७. बर्दियाको ठाकुरबाबा नगरपालिका – ४, अमिन थारु । (०७९ मा कांग्रेसले जितेको)
८. रौतहटको राजपुर नगरपालिका – ६, समसे आलम । (०७९ मा कांग्रेसले जितेको)
९. गुल्मीको मुसिकोट नगरपालिका– १, आनन्द श्रेष्ठ । (०७९ मा कांग्रेसले जितेको)
१०. रौतहटको इशनाथ नगरपालिका – ७, शेख अब्दुल खलिक । (०७९ मा एमालेले जितेको)
११. डोटीको पूर्वीचौकी गाउँपालिका – ६, मोहन थापा । (०७९ मा कांग्रेसले जितेको )
१२. रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – ५, मोतीराम खत्री । (०७९ मा कांग्रेसले जितेको)
१३. जाजरकोटको कुशे गाउँपालिका–७, खम्बबहादुर सिंह । (०७९ मा माओवादीले जितेको)
१४. दार्चुलाको दुहुँ गाउँपालिका – ५, धनबहादुर कुँवर । (०७९ मा माओवादीले जितेको)
१५. बझाङको सूर्मा गाउँपालिका – ४, धिरेन्द्र पूजारा । (०७९ मा एमालेले जितेको)

१६‍. कीर्तिपुर नगरपालिका – ४, राजेन्द्र बानियाँ । (०७९ मा स्वतन्त्रले जितेको)

एमालेका उम्मेदवार विजयी भएका वडाः

१. कपिलवस्तुको शुद्धोधन गाउँपालिका – १, मोहमद ताहिर मुसलमान । (०७९ मा कांग्रेसले जितेको)
२. दैलेखको दुल्लु नगरपालिका – १, लालबहादुर शाही । (०७९ मा एमालेले जितेको)
३. ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका – ३, कुमारी सावादेन । (०७९ मा कांग्रेसले जितेको )
४. महोत्तरीको रामगोपालपुर नगरपालिका – २, सकिबुल खाँ । (०७९ मा माओवादीले जितेको)
५. ओखलढुङ्गाको मोलुङ गाउँपालिका – ५, गङ्गाबहादुर तामाङ ।(०७९ मा एमालेले जितेको)

माओवादीका उम्मेदवार विजयी भएका वडाः

१. उदयपुरको त्रियुगा नगरपालिका – १२, नविनकुमार वान्तवा राई । (०७९ मा कांग्रेसले जितेको)
२. नुवाकोटको ककनी गाउँपालिका – २, कृष्ण घिमिरे (मिलन) । (०७९ मा कांग्रेसले जितेको)
३. धनुषाको धनुषाधाम नगरपालिका – १, सुनिल कापर केवट । (०७९ मा कांग्रेसले जितेको)
४. गोरखा नगरपालिका – ५, विष्णुबहादुर रानामगर । (०७९ मा एमालेले जितेको)
५. डोल्पाको त्रिपुरासुन्दरी – ५, नरबहादुर झाक्री । (०७९ मा एमालेले जितेको)

जसपा नेपालका उम्मेदवार विजयी भएका वडाः

१. सप्तरीको डाक्नेश्वरी नगरपालिका – १, धिरेन्द्रकुमार साह । (०७९ मा कांग्रेसले जितेको)
२. सप्तरीको डाक्नेश्वरी नगरपालिका – ४, देवेन्द्रप्रसाद यादव । (०७९ मा कांग्रेसले जितेको)

एकीकृत समाजवादीका उम्मेदवार विजयी भएको वडाः

१. रौतहटको गढीमाई नगरपालिका – ८, बजरङ्गीप्रसाद यादव । (०७९ मा जसपाले जितेको)

नेमकिपाका उम्मेदवार विजयी भएको वडा:

१. कालीकोटको तिलागुफा गाउँपालिका – ४, खड्कराज शाही । (०७९ मा माओवादीले जितेको)

स्वतन्त्र उम्मेदवार विजयी भएको वडाः

१. झापाको कन्काई नगरपालिका – ६, लक्ष्मीप्रसाद ओली । (०७९ मा एमालेले जितेको)

नतिजा आउन बाँकी
१. उदयपुरको वेलका –९ (०७९ मा कांग्रेसले जितेको)

Previous Post

चितवनसँग काठमाडौं ५ विकेटले पराजित

Next Post

कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार

सम्बन्धित खबर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
Load More
Next Post
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार

कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In