• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत

by
१६ मंसिर २०८१,
0
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ४७ वर्ष पुरानो उपग्रहसँग फेरि अन्तरिक्षमा सम्पर्क गरेको छ ।

अमेरिकाको अन्तरिक्ष इतिहासको सबैभन्दा लामो मिसन भ्वाएजर– १ अन्तरिक्षयानसँग यो सम्पर्क भएको हो । सन् १९७७ मा नासाले केही हप्ताको अन्तरालमा भोयाजर १ र भोयाजर २ अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो, जो अनन्त ब्रम्हाण्डको परिक्रममा निस्केको हो ।

सोही अनुसार उनी करिब ४७ वर्षदेखि कार्यरत छन् । भिओएको रिपोर्टका अनुसार हालैका वर्षहरूमा नासालाई भोयाजर अन्तरिक्ष यानसँग सञ्चार गर्न कठिनाइ भइरहेको थियो, यसै वर्षको अप्रिलमा नासाले ५ महिनादेखि ‘भोयाजर १’ अन्तरिक्ष यानसँग सञ्चार गर्न नसकेको बताएकोसमेत थियो ।

रिपोर्टका अनुसार नासाका अधिकारीहरूले ‘भोयाजर १’ को अनबोर्ड कम्प्युटरमा चिपमा त्रुटि भएको बताएका छन् । जसका कारण अन्तरिक्ष यानले पठाएको डाटालाई वैज्ञानिकहरूले बुझ्न सकिरहेका थिएनन् । तर, वैज्ञानिकहरूले पढ्ने तरिका परिवर्तन गरे र समस्या केही हदसम्म समाधान भएको छ ।

यसपछि अक्टोबरमा सञ्चारको समस्या फेरि उठ्यो । जसका कारण वैज्ञानिकहरुले ‘भोयाजर १’ को डाटा ढिलो पाउँदै आएका थिए । त्यो समस्या अन्तरिक्ष यानको रेडियो ट्रान्समिटर प्रणालीसँग सम्बन्धित थियो।

यसपछि जब कुनै कारणले नासाले अन्तरिक्ष यानलाई आफ्नो एउटा हिटर खोल्न भन्यो, भोयाजर १ को दोष संरक्षण प्रणाली सक्रिय भयो। यसको उद्देश्य बिजुली बचत गर्नुथियो। यस्तो अवस्थामा अन्तरिक्ष यानले प्रायः पठाउने रेडियो सिग्नलको सट्टा अन्य तरिकाले सिग्नल पठाउन थालेको थियो ।

अवस्था यस्तो थियो कि नासाले सामान्य एक्स ब्यान्डको सट्टा एस ब्यान्डमा संकेतहरू प्राप्त गर्न थाल्यो। जब नासाले तिनीहरूलाई प्राप्त गर्न थाल्यो, डाटा फेरि अन्तरिक्ष यानबाट आउन थाल्यो । नासाले भन्यो कि एस ब्यान्ड भन्दा एक्स ब्यान्ड धेरै कमजोर छ, त्यही भएर उनले लामो समयदेखि एक्स–ब्यान्ड रेडियो कम्युनिकेशन प्रणाली सुरु गर्न खोजिरहेका थिए ।

चाखलाग्दो कुरा के छ भने, नासाले १९८१ देखि एस ब्यान्ड प्रयोग गरेको छैन । यसको अर्थ एजेन्सीले ४३ वर्षपछि भ्वाएजर १ बाट फरक तरिकाले सङ्केतहरू प्राप्त गरेको हो ।

भोयाजर १ र भोयाजर २ अन्तरिक्ष यान बृहस्पति र शनि भ्रमण गर्नका लागि डिजाइन गरिएको थियो। दुबै अन्तरिक्ष यानले आफ्नो काम राम्रोसँग पूरा गरेका पनि थिए । भ्वाएजर २ सन् १९८९ मा युरेनस र नेप्च्युनको नजिक आएको थियो ।

Previous Post

एनपीएल : उपनिर्वाचनका कारण आज खेल नहुने

Next Post

अहिलेसम्म करिब ३२ प्रतिशत मतदान, सबैतिर शान्तिपूर्ण

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
अहिलेसम्म करिब ३२ प्रतिशत मतदान, सबैतिर शान्तिपूर्ण

अहिलेसम्म करिब ३२ प्रतिशत मतदान, सबैतिर शान्तिपूर्ण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In