• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

    पिरोमा ‘गुलियो’ खुसी

    पिरोमा ‘गुलियो’ खुसी

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विपिन र स्वस्तिमालाई उत्कृष्ट अभिनेता-अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार

by
१३ मंसिर २०८१,
0
विपिन र स्वस्तिमालाई उत्कृष्ट अभिनेता-अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा फिल्म ‘प्रसाद २’बाट विपिन कार्की उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भएका छन् ।

बुधबार शितल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेका छन् ।

राष्ट्रिय अवार्डमा उत्कृष्ट फिल्म भने ‘बुलाकी’ बन्यो । यसले अन्य दुई विधामा पनि अवार्ड जितेको छ । लेखनमा राजबहादुर साने र छायांकनमा शिव ढकालले अवार्ड प्राप्त गरेका हुन् । उत्कृष्ट निर्देशकको अवार्ड भने ‘दिमाग खराब’बाट निश्चल बस्नेतले प्राप्त गरे । सम्पादनतर्फ ‘महाजात्रा’बाट मित्र डी गुरुङ उत्कृष्ट घोषित हुँदा आदिवासी मातृभाषी फिल्मतर्फ ‘लोजिमा’ले अवार्ड जितेको छ ।

त्यस्तै, निर्णायक समिति प्रोत्साहन पुरस्कार ‘टुल्की’बाट अभिनेत्री स्वस्तिमा कार्कीलाई प्रदान गरियो भने ‘जारी’ले व्यावसायिक सफल फिल्मको अवार्ड जित्यो । विशेष चलचित्र पुरस्कार भने ‘सतीदेवी’, ‘सुगुप’ (लिम्बु भाषा) र ‘मार्कली’ (गुरुङ भाषा)लाई प्रदान गरियो । यी तीन फिल्मले सबटाइटलिङको लागि २ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

सोही कार्यक्रममा ३ लाख ७५ हजार नगद राशीसहित ‘चलचित्र दीर्घ साधना सम्मान’ चैत्यदेवी सिंहलाई प्रदान गरिएको छ । उनी नेपालको पहिलो फिल्म ‘आमा’की अभिनेत्री हुन् । यसैगरी, विशेष योगदान सम्मानबाट तैयब शाह, नारायण प्रधान, नरेन्द्र महर्जन, नन्द किशोर प्रसाद श्रीवास्तव, विद्या कार्की, बुद्धि तामाङ, सबिता गुरुङ लगायतलाई सम्मानित गरिएको छ ।

Previous Post

नाबालिग युवतीलाई चिनियाँ नागरिकसँग विवाह गर्न खोजेको आरोपमा ५ जना पक्राउ

Next Post

एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइनको पुनः बोलपत्र आह्वान

सम्बन्धित खबर

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आवाज

अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

१८ असार २०८३,
पिरोमा ‘गुलियो’ खुसी
आवाज

पिरोमा ‘गुलियो’ खुसी

१८ असार २०८३,
ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
आवाज

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

१८ असार २०८३,
फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
आवाज

फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

१८ असार २०८३,
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
आवाज

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

१८ असार २०८३,
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
समाचार

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

१८ असार २०८३,
Load More
Next Post
बाँकेका दुर्गम गाउँमा अझै पुगेन विद्युत

एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइनको पुनः बोलपत्र आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In