• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१० मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर १० गते सोमबारको राशिफल

मेषः दिन सामान्य छ। सञ्चित धन खर्च हुनसक्छ। दाजुभाइबाट असहयोग हुनेछ। नराम्रो खबर सुन्नुपर्ने हुनसक्छ। खानपानमा समस्या हुँदा स्वास्थ्यमा समस्या हुनेछ। भोलिको सफलता सम्झिएर मन खुशी हुनेछ। रोगसँग लड्ने क्षमताको विकास हुनेछ।

वृषः पञ्चम भावमा चन्द्रमा भएकाले शिक्षाका क्षेत्रमा अघि बढ्ने अवसर मिल्नेछ। साथीसँग तर्क गर्नु भन्दा आफ्नो काममा अगाडि बढ्नु राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मिथुनः सानो कुराले दुःखी बनाउने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। पठनपाठनमा जोस र जाँगर बढ्नेछ। परिवारमा मनमुटाव हुने भएकाले तर्क नगर्नु राम्रो हुनेछ।

कर्कटः दिन सहज छ। बन्धुसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन खुशी हुनेछ। दान गरेर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ। साथीसँगको सम्बन्ध सामान्य रहनेछ।

सिंहः दिन राम्रो छ। साथीको साथ लिएर नयाँ कामको सुरुवात गर्दा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या बढ्नसक्छ। निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट उन्नति हुनेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

कन्याः चन्द्रमा तपाईंका राशिमा भ्रमण गर्दैछन्। बोलीका प्रभावले राम्रा काम बन्नेछन्। राज्यको तर्फबाट राहत मिल्नेछ। सामाजिक क्षेत्रमा अगाडि बढ्नु फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः सञ्चित धन खर्च हुनेछ। विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। दाजुभाइको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। पुरुषसँगको भन्दा समाजका महिलासँगको सहकार्य सफल हुनेछ।

वृश्चिकः दिन सहज छ। ११ औं स्थानमा चन्द्रमा पुगेकाले आम्दानीका स्रोत सुदृढ रहेका छन्। मसिना कुरामा अल्झिनाले समस्या हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले भने साथ दिनेछ।

धनुः दिन राम्रो छ। भाग्यका स्थानमा चन्द्रमा पुगेकाले प्रष्ट वक्ता बन्नु फाइदाजनक हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। बौद्धिक व्यक्तिको साथ प्राप्त नहुँदा मन दुःखी भए पनि स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मकरः दिन सामान्य छ। तपाईं साढेसाती दशा भोग्दै हुनुहुन्छ जसका कारण तपाईंले गरेको राम्रो कामको जस अरुले लिनसक्छन्। राज्यले तपाईंमाथि अन्याय गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। पुराना साथीको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भः जुनसुकै काममा झन्झट आइपर्न सक्छ। खानपानमा ख्याल नगर्नाले रोगले सताउने जोखिम छ। सामाजिक सेवामा भने तपाईंले अवसर प्राप्त गर्नुहुनेछ। परोपकारको क्षेत्रमा सक्रिय भएमा मन शान्त बन्नेछ।

मीनः सप्तम भावमा चन्द्रमा पुगेकाले मन खुशी हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानीबाट ल्याएको धनबाट नाफा बढ्नेछ। बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

चलचित्र ‘बलिदान’को छायाङ्कन अन्तिम चरणमा

Next Post

वर्षा र हिमपातको सम्भावना , कस्तो रहला आज दिनभरको मौसम

सम्बन्धित खबर

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

१९ असार २०८३,
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा
खेलमैदान

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

वर्षा र हिमपातको सम्भावना , कस्तो रहला आज दिनभरको मौसम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In